Browsing Tag

#१३ औं दक्षिण एसियाली खेलकुद (साग)

साग महिला फुटबलः भारतलाई स्वर्ण नेपाललाई रजत

पोखरा, २३ मंसिर आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो । भारतको जितमा…

बिच भलिबलमा मिश्रित परिणाम

पोखरा, २१ मंसिर / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिच भलिबल प्रतियोगितामा शनिबार नेपालको टिमले मिश्रित परिणाम ल्याएको छ । पोखराको लेकसाइडमा रहेको बाराही मैदानमा भएको खेलमा पुरुष टिमले एक जित र ३ हार ब्यहोरे । नेपालका…

साग महिला फुटबलमा भारत समूह विजेता, नेपाल र भारत फाइनलमा

पोखरा, २१ मंसिर/ १३ औ दक्षिण एशियाली महिला फुटबलमा भारतले अर्को जित निकालेको छ । पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हराउँदै समूह विजेता बनेको छ । ४ देशमात्रै सहभागी भएकाले प्रतियोगिता राउन्ड रोबिनका…

ट्रायथलनमा नेपाललाई २ स्वर्ण, ३ रजत र १ कास्य

पोखरा, १८ मंसिर / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ । तीन दिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा…

बंगलादेश सँग नेपाल १० विकेटले पराजित

पोखरा, १८ मंसिर / माल्दिभ्सलाई १० विकेटले पराजित गरेको नेपालले बुधबार उस्तै नजितामा बंगलादेशसँग पराजित भएको छ । नेपाल टेष्ट राष्ट्र बंगलादेशसँग बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा १० विकेटले पराजित भयो । पराजयसँगै स्वर्ण पदकको अपेक्षा…

सागको ह्यान्डबल सुरु, महिला ह्याण्डबलमा नेपालको विजयी शुरुवात

पोखरा, १८ मंसिर / १३ औं संस्करणको साग खेलकुदअन्तरगतह्याण्डबल खेल शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्डव हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु नेपालले…

साग महिला फुटबलमा नेपालको विजयी सुरुआत

पोखरा, १७ मंसिर / १३ औ दक्षिण एसियाली खेलकुद अन्र्तगतको महिला फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न भएको पहिलो खेलमा नेपालले विजय शुरुवात गरेको छ । पोखरा रंगशालामा सम्पन्न भएको खेलमा नेपालले प्रतिद्धन्द्धी श्रीलंकालाई १–० ले पराजित…

ब्याडमिन्टनको टिम इभेन्टमा नेपाललाई कास्य

पोखरा, १७ मंसिर / १३ औं दक्षिण एसियाली (साग) अन्तर्गत ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला टिम इभेन्टमा नेपालले कास्य पदकमै रोकिएको छ । आज भएको सेमीफाईलन प्रतिस्पर्धाबाट नेपाल माथि उक्लिन सकेन् । पोखरा रंगशालास्थित…

सागमा महिला फुटबलः मंगलबार नेपाल र श्रीलंका भिड्दै

पोखरा, १६ मंसिर/ १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत हुने महिला फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरा फुटबल स्टेडिममा सुरु हुँदैछ । महिला फुटबलको उद्घाटन खेल आयोजक राष्ट्र नेपालले श्रीलंकासँग भिड्ने छ । साग अन्तर्गत नेपालले…

ट्रायथोलनकी नेपालकी सोनीलाई स्वर्ण पदक

पोखरा, १६ मंसिर / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार पोखरामा भएको महिला ट्रायथोलनमा नेपालले स्वर्ण पदक जितेको छ भने पुरुष तर्फ कास्य पदक जित्न सफल भएको छ । नेपालका लागि सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएइन भने पुरुष…