Browsing Tag

#१३ औं दक्षिण एशियाली खेलकुद

१३ औं साग अन्र्तगत आर्चरीमा नेपाललाई एक रजत र दुई कास्य

पोखरा, २२ मंसिर/ १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा जारी आर्चरी खेलमा नेपालले एक रजत सहित तीन पदक प्राप्त गर्न सफल भएको छ । नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ रजत पदक प्राप्त गरेको हो । आइतबार भएको फाइनलमा खेलमा…

महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण, नेपालकी अंजली सर्वोत्कृष्ट खेलाडी

पोखरा २२ मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरा रंगशालामा भएको फाइनल खेलमा श्रीलंका माथि २ रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्ण जितको हो । श्रीलंकाले रजत…

१३ औं साग अन्र्तगत आर्चरीको र्याङकिङ राउण्डमा नेपालको कमजोर प्रर्दशन

पोखरा २०, मंसिर/ १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा भएको आर्चरी खेलको र्याङकिङ राउण्डमा नेपालले कमजोर प्रर्दशन गरेको छ । नेपाल सहित ४ देश बिच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको…

महिला क्रिकेटमा नेपाल श्रीलंकासंग ४१ रनले पराजित

पोखरा, २० मंसिर / नेपाललाई ४१ रनले पराजित गर्दै श्रीलंका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको खेलमा टस जितेर व्याटिङ्ग गरेको श्रीलंकाले पुरा २० ओभरमा ७…

नेपालले महिला फुटबलमा माल्दिभ्सलाई हरायो, सावित्रीको किर्तिमान

पोखरा, १९ मंसिर / स्ट्राईकर सावित्री भण्डारीले अन्तराष्ट्रिय गोलको किर्तिमानी बनाउदै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा बिहीबार माल्दिभ्सलाई ३–० गोलले पराजित गरेको छ । भण्डारीले माल्दिभ्स विरुद्ध ह्याट्रिक…

विच भलिबलमा पुरुष टिमको निराशाजनक नतिजा

पोखरा, १९ मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद(साग) प्रतियोगिता अन्तर्गत विच भलिबल प्रतियोगितामा नेपाली दुवै टोली पराजित भएको छ । फेवाताल किनारमा पहिलो पटक आयोजित अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालका मानबहादुर श्रेष्ठ र दिलकुमार…

बंगलादेश महिला क्रिकेटको फाइनलमा, नेपाल जित्नैपर्ने दवाबमा

पोखरा, १९ मंसिर /बंगलादेश १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको फाइनल प्रवेश गरेको छ । मालदिभ्सलाई २ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान पक्का गरेको हो । बिहीबार पोखरा रंगशालामा…

१३ औं साग अन्र्तगत पोखरामा बिहीबार देखी आर्चरी सुरु हुने

पोखरा १८, मंसिर / १३ औं दक्षिण एशियाली खेलकुद(साग) अन्र्तगत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागि नहुने भएको छ । मंगलबारसम्म आर्चरीमा सहभागि हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउदै आर्चरी खेलमा सहभागि…

भारोत्तोलनबाट दर्जन पदकको आशा

पोखरा, १८ मंसिर/ १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत मंसिर १९ देखि २२ सम्म हुने आर्चरी प्रतियोगिताको आवश्यक तयारी पूरा भएको छ । पोखरा–१२, माटेपानीस्थित एसआर केसी क्याटरिङमा हुने प्रतियोगिताको लागि स्टेज लगायत आवश्यक तयारी पूरा…

महिला क्रिकेटमा बंगलादेश ७ विकेटले विजयी

पोखरा, १७ मंसिर / १३ औं दक्षिण एशियाली महिला क्रिकेट प्रतियोगितामा बंगलादेशले विजयी शुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो । टस हारेपछि व्याटिङमा आएको श्रीलंकाले पुरै २० ओभर…