Browsing Tag

#होमस्टे

होमस्टेलाई परियोजनाका रुपमा लैजान चाहन्छौः मुख्यमन्त्री गुरुङ

नवलपुर, १ कात्तिक / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले होमेस्टेलाई परियोजना रुपमा विस्तार गर्न चाहेको बताएका छन् । तुलानात्मक रुपमा राम्रो काम गरेका होमेस्टे छनोट गरेर ति हामेस्टेलाई थप कार्यक्रमहरु दिइने…

राईनासकोट होमस्टे उत्कृष्ट गाउँ घोषित

पोखरा, १४  साउन / स्थापना देखि नै बिभिन्न सञ्चार माध्यम तथा पर्यटन निकायहरुबाट सद्भाव लिन सफल भएको लमजुङ्गको एतिहासिक राईनासकोटमा रहेको राईनासकोट सामुदायिक होमस्टे यो बर्षको नेपाल भरिकै उत्कृष्ट गाउँमा घोषित भएको छ । गाउँ पर्यटन प्रबद्धन…

गाउँमा पर्यटका तान्न पोखरामा होमस्टे मार्ट

पोखरा, ३१ जेठ/गाउँको प्रचार प्रसार र आय आर्जनको माध्यम बनेको होम स्टेको प्रवद्र्धन गर्दै बसाई सराई न्युनिकरण गर्न पोखरामा शुक्रबार देखि होमस्टे मार्ट तथा कार्यशाला सुरु भएको छ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च गण्डकी प्रदेशको आयोजना तथा पर्यटन…

माछापुच्छे« सामुदायिक अर्गानिक होमस्टे, पाहुनलाई अर्गानिक खाना

पोखरा, २३ जेठ/अर्गानिक तरकारी खाने आफनै बारीको । धेरैको चाहना यही हो । चाहना पुरा गर्न पुग्छन् कास्कीको माछापुच्छ«े गाँउपालिकाको माछापुच्छ«े सामुदायिक अर्गानिक होम स्टेमा(घरबास) । होम स्टेमा पुग्ने पर्यटकले घरकै करेसाबारीमा उत्पादित तरकारी…

गण्डकी प्रदेशका १९० होमस्टेलाई १०/१० लाख

गण्डकी प्रदेश सरकारले १९० सामुदायिक होमस्टेका लागि १०/१० लाख अनुदान सहयोग दिने भएको छ । प्रदेश सरकारले तीन सय गाउँमा होमस्टे (घरबास) सञ्चालन गर्ने नीति लिए अनुसार पहिलो चरणमा १०/१० लाख अनुदान सहयोग दिने भएको छ । प्रदेशको उद्योग, पर्यटन, वन…

सिरुवारी होमस्टे, कस्तो र कसरी जाने

गाउँ पर्यटनको इतिहासमा सिरुवारीको नाउँ सुनौला अक्षरले लेखिएको छ । नेपालको पहिलो पर्यटन गाउँ हो सिरुवारी । स्याङजाको आधिखोला गाउँपालिका– १ को गुरुङ वस्तीलाई सिरुवारी (१,६१० मिटर) भनिन्छ । त्यहाँ गुरुङका ३९ घर छन् जहाँ १७ घरमा होमस्टे सुविधा…