Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#हावाहुरी

पोखरामा बर्षा र हावाहुरी, चार घरको छाना उडायो

पोखरा, १० असार /पोखरामा मंगलबार साझँ आएको वर्षा सगैँको हावाहुरीले चार घरको छाना उडाएको छ । पोखरा महनगरपालीका वडा नम्बर ६ फेवाताल किनारको गाईघाटमा रहेका सुकुम्बासी टोलका चार घरको छाना…

कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, गाढी समेत उठायो, २२ जना घाइते

फाइल तस्बिर धनगढी, २३ जेठ/सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको भीषण हावाहुरीले ठुलो क्षती गरेको छ । हावाहुरीले घरका छाना उठाएको छ भने विद्युतका पोल, रुख भाचेको छ ।…

गण्डकी बिकास बैंक लिमिटेडको बारा र पर्सा हावाहुरी पिडीतलाई सहयोग

पोखरा, १८ बैशाख /गण्डकी विकास बैंक लिमिटेडले बारा र पर्साका हावाहुरी प्रभावितलाई सहयोग गरेको छ । बैकले परिवारका लागि सहयोग स्वरुप २ लाख ९ हजार हजार नौ सय रुपैया चेक जिल्ला विपद व्यवस्थापन…

बाराका हावाहुरी पीडितलाई राहत वितरण

पोखरा, २७ चैत /बारा जिल्लाको फेटा गाउँपालिका वडा नं. १ भलवलियामा चैत १७ गते आएको हावाहुरी पीडितलाई पोखरास्थित रेन्वो चिल्ड्रेन होम नेपालले राहत वितरण गरेको छ । समाजका विपन्न एवम् असहाय…

बारा र पर्सामा हावाहुरीका कारण २५ जनाको मृत्यु, ४ सय बढी घाइते

बारा, १८ चैत /आइतबार साँझ आएको हावाहुरीका कारण पर्सा र बारामा कम्तीमा २५ जनाको मृत्यु भएको छ । साँझ साढे सात बजे आएको हावाहुरीका कारण करिब चार सय जना घाइते भएको बारा प्रहरीले जनाएको छ ।…