Categories
मनोरञ्जन

शनिबार पोखरामा तारा देवी र अरुणा लामाका गीतहरु गुञ्जने

पोखरा, १९ असार/ “रारा टेस्ट अफ हार्मोनीः धुनहरुमा तारादेवी र अरुणा लामा” कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरामा पत्रकार सम्मेलन गर्दै पोखेली सुगम संगीत गायीकाहरुको संस्था “हार्मोनी ःद मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा” ले आउदो सनिबार पोखराको सभागृहमा गरिने विशेष सांगीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो । आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला […]

Categories
मनोरञ्जन

पोखरेली गायिकाहरुको संस्था हार्मोनीको अध्यक्षमा इतु

पोखरा, ३ चैत / पोखरेली गायिकाहरुको संस्था हार्मोनी द मोर्डन सङ्स स्ट्रेसेसको कार्यसमिति इतु जोजिजूको अध्यक्षतामा पुनर्गठन गरिएको छ । पोखरामा सम्पन्न पहिलो साधारण सभाले उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा बबी सुनार, कोषाध्यक्षमा मितु पाल सिंह, सहसचिवमा लक्ष्मी गिरी र सहकोषाध्यक्षमा शीतल थापा चयन भएकी छिन् । यस्तै सदस्यहरुमा रजनी राई, अजुदा थापा, प्राप्ती तुलाचन, इनिशा […]