Categories
पर्यटन फिचर

पोखरामा बेलुन नेपालको व्यवसायीक उडान शुरु

सागर राज तिमिल्सिना पोखरा, १ मंसिर / पोखरा आउने पर्यटकले थप मनोरञ्जन पाउने भएका छन् । बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुनमा उडेर पोखरा, फेवाताल र हिमालका मनोरम दृश्यावलोकन गर्न पाइने व्यवस्था मिलाएको छ । शनिबार देखी प्रालिले बेलुनमा उडेर मनोरञ्जन लिन पाउने गरि सञ्चालनमा ल्याएको बेलुन नेपाल प्रालिका प्रबन्ध निदेशक प्रविण महर्जनले जानकारी […]