CAN
Browsing Tag

#स्वास्थ्य शिविर

रुपामा स्वास्थ्य शिविर

पोखरा, २६ माघ/ सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा कास्कीको रुपा गाउँपालिका वडा नम्बर १ थुम्कीको स्यास्त्रीमा आयुर्वेद स्वास्थ्य, आँखा, महिला स्वास्थ्य सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।…

चिनियाँ मेडिकल टोलीद्धारा पोखरामा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, १० मंसिर / चिनिँया मेडिकल टोलीले पोखरामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । चिनियाँ सरकारको सहयोगमा पोखराको लेकसाईडमा मंसिर ९ र १० गते गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले स्वास्थ्यलाभ लिएको बताएको…

पोखरामा सहारा क्लबको स्वास्थ्य शिविर, ३ सय ६२ जनाको निःशुल्क स्वास्थ्य जाँच

पोखरा, ७ भदौ/ पोखरामा सहारा क्लबको आयोजनामा शनिवार सम्पन्न बृहत निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ६२ जनाले स्वास्थ्य जाँच गराएका छन् । सहारा क्लबको २१ औं वार्षिकोत्सवको अवसरमा सहारा बाल आधारभुत विद्यालय, शिव टोल बसपार्कको प्राङ्गणमा आयोजित…

शनिबार सहारा बिद्यालयमा निःशुल्क स्वास्थ्य शिविर हुने

पोखरा, ५ भदौं/ पोखराको सहारा क्लबको आयोजनामा आउदो शनिबार सहारा बाल आधारभुत विद्यालय, शिवटोल, बसपार्कको प्राङ्गणमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । क्लवको २१ औं वार्षिकोत्सवको अवसरमा पोखराको नयाँबजारमा रहेको…

मिया गाउँमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा, २१ साउन / कास्कीको रुपा गाउँपालिका वडा नम्बर ६ मिया गाउँमा सोमबारदेखि ४ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । सिड फाउण्डेसन कास्कीको आयोजना तथा शिक्षा, स्वास्थ्य नेपालको प्राविधिक सहयोगमा सोमबारदेखि शुरु भएको निःशुल्क…

चिनीया मेडिकल टोलीले पोखरा विमानस्थलमा स्वास्थ्य शिविर

पोखरा, २० मंसिर / चिनीया मेडिकल टोलीले पोखराको निमार्णाधीन पोखरा विमानस्थलमा स्वास्थ्य शिविर चलाएका छन् । पोखरामा निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भित्र मेडिकल टोलीले कार्यरत कर्मचारी तथा मजदुर र स्थानीयलाई लक्षित गरी स्वास्थ्य…