Browsing Tag

#सीसी क्यामेरा

कास्कीमा सीसी क्यामेरा जोडेपछि चोरी घट्यो, रक्सीले मातेर हिड्ने लुक्न थाले

पोखरा, २२ असार /कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा ६ महिनाअघि चोरहरुले हैरान बनाए । एकै दिनमा ११ घरमा चोरी भयो । सार्दिखोला बचत तथा ऋण सहकारी फोरेर १ लाख रुपौयाँ चोरी भयो । गाउँमा चोरीका घट्ना निकै बढ्यो । गाउँमा चोरी बढेपछि…