Browsing Tag

#साझा पार्टी

जातिय विभेदको बचाउ गर्ने प्रदेश संसदलाई कारबाही हुनुपर्छः साझा पार्टी

पोखरा, २६ वैशाख/ साझा पार्टीले ‘जातिय विभेद गर्ने र जातिय विभेद गर्नेलाई बचाउने गरि अभिव्यक्ति दिने प्रदेश संसद’ दुवै पक्षलाई कानुनअनुसारको कारबाहीको माग गरेको छ । जातिय विभेदको मुद्दालाई सरकारबादी मुद्दाको रुपमा लिई अनुसन्धानलाई तिव्रता…

उपनिर्वाचन जनमसंग्रह — संयोजक मिश्र

पोखरा, २९ भदौ / साझा पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्रले मंसिर १४ गते हुने उपनिर्वाचन जनमतसंग्रहको रुपमा लिएको बताएका छन् । पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताले नेकपा र कांग्रेसको विकल्पको शक्तिका रुपमा साझा पार्टी…

कास्की २ को उपनिर्वाचनमा साझा पार्टीबाट रजनी केसी उम्मेदवार बन्ने

पोखरा, २८ भदौ/ नेपाली कांग्रेसमा आवद्ध नेतृ रजनी केसी शनिबार साझा पार्टी प्रवेश गरेकी छन् । साझा पार्टीले शनिबार पोखरामा कास्की र पोखरा महानगर संयोजक घोषणा गर्न आयोजना गरेको कार्यक्रममा केसी साझा प्रवेश गरेकी हुन् । साझाले उनलाई कास्की…

साझा पार्टी कास्कीमा खनाल, महानगर संयोजकमा गुरुङ

उपनिर्वाचनमा कास्कीमा साझा पार्टी अब्बल ठहरिनेछ ः मिश्र पोखरा, २८ भदौ /साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गरेको छ । पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् ।…

साझा पार्टीले जिल्ला र महानगर संयोजक घोषणा गर्ने

पोखरा, २६ भदौ/साझा पार्टीले कास्कीजिल्ला संयोजक र पोखरा महानगर संयोजक घोषणा गर्ने भएको छ । भदौ २८ गते शनिबार जिल्ला र महानगर संयोजक घोषणा कार्यक्रमको आयोजना गरिएको साझा पार्टी गण्डकीले जनाएको छ । जिल्ला र महानगर संयोजक घोषणाका लागि पार्टी…

पत्रकार ओमहमालको पक्षमा साझा पार्टीः ‘हमाललाई नियोजित रुपमा फँसाउने कामभयो’

पोखरा, १९ भदौ / साझा पार्टी गण्डकीले पत्रकार ओम हमालको गिरफ्तारी नियोजित भएको भन्दै विरोध जनाएको छ । पार्टीले पत्रकार हमाललाई तत्काल रिहाई गर्नुपर्ने माग राख्दै पत्रकार महासंघले देशव्यापी चलाईरहको आन्दोलनमा ऐक्यबद्धता समेत जनाएको छ । साझा…

वैकल्पिक राजनीति गर्दा जनताको मनछुने सवाल उठाउनुस्ः लेखक पौडेल

पोखरा, २५ साउन/ वैकल्पिक राजनीतिलाई स्थापित गर्न जनताको मनलाई ठ्याक्कै छुने खालका सवाललाई उठाउन सक्नुपर्ने लेखक तथा विश्लेषक गनेस पौडेलले बताएका छन् । साझा पार्टीले शनिबार आयोजना गरेको ‘वैकल्पिक राजनीतिः अवसर र चुनौती’ शीर्षकको…

साझा पार्टीको कास्की जिल्ला र महानगर सँयोजकसँगै चुनावका उम्मेदवार घोषणा गर्ने

पोखरा, २३ साउन / साझा पार्टीले भदौको दोस्रो साता कास्की जिल्ला सँयोजक सहित महानगर सँयोजक घोषणा गर्ने तयारी गरेको छ । एक विशेष समारोहका बीच जिल्ला र महानगर सँयोजक घोषणा हुने साझा पार्टी, गण्डकी प्रदेश शाखाले जनाएको छ । पार्टीले सोही दिन…

‘तलब सुविधा मात्रै खोज्ने भए जनप्रतिनीधि होईन, जागिरे बन’ ः साझा पार्टी गण्डकी

पोखरा, ८ साउन / साझा पार्टी गण्डकीले जनप्रतिनीधिहरुको तलब बृद्धिको विरोध जनाएको छ । पार्टीले अहिले निर्वाचित जनप्रतिनीधिहरु आफ्नो क्षेत्रको सम्बृद्धि भन्दा पनि बढि आफ्नै तलब सुविधाप्रति केन्द्रित भएको आरोप लगाएको छ । साझा पार्टी गण्डकीका…

जनप्रतिनीधिहरु कमाउधन्दामा लागेः साझा पार्टी, गण्डकी

पोखरा, २९ असार / साझा पार्टी, गण्डकीले यस प्रदेशमा जननिर्वाचित प्रतिनीधिहरुलाई दोहोरो सुविधा दिने गरि प्रदेश सरकारले गरेको निर्णयको विरोध गरेको छ । जनप्रतिनीधिहरु विकास निर्माण र नीति निर्माणमा लाग्न छाडेर कमाउधन्दामा लागेको साझा विवेकशीलको…