CAN
Browsing Tag

#सफल एक्सपो पोखरा

नयाँबजारको मेलामा उद्यमशीलता’bout परिचर्चा हुने शुक्रबार प्रजापति, पशुपति र अविनाशले दर्शक…

पोखरा, २० मंसिर /पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ । नेपाल महिला उद्यमी संघ( ध्भ्ब्ल्) मा…

एक्सपो पोखरामा पुराना मोवाइल साँटफेरको व्यवस्था, लोपोन्मुख सँस्कृतिको प्रदर्शन 

पोखरा, १४ मंसिर / पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ नेपाली मौलिक संस्कृति प्रदर्शनको थलो बनेको छ । नेपालमा रहेका विभिन्न जात जातिका मौलिक संस्कृतिको संरक्षण गर्ने उदेश्यले एक्सपोमा बालन, घाँटु, लाखे…

पोेखरामा सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला सुरु

निजी क्षेत्रसँग सम्वृद्धिको अभियानमा साथ दिन मूख्यमन्त्री गुरुङको आग्रह पोखरा, १३ मंसिर / पोखरामा बिहीबार देखी सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघ एक्सपो पोखराको आयोजक हो । नयाँबजारको…

सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेलाको तयारी तीब्र

पोखरा, २६ कार्तिक / सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला–२०७५ को तयारी तीब्र पारिएको छ । एक्सपो सम्पन्न गर्न गठित विभिन्न उपसमितिहरुले आफ्नो जिम्मेवारी अनुसारका गतिविधी अगाडि बढाउँदा तयारी तीब्ररुपले अगाडि बढेको हो । सफल एक्सपो पोखरा…