Browsing Tag

#शोक

आचार्यलाई परेको पितृशोकप्रति दुःख व्यक्त

पोखरा, २७ वैशाख / नेपाल प्रेस युनियन कास्कीका साधारण सदस्य दामोदर आचार्यलाई पितृशोक परेको छ । उनका बुबा घनश्याम आचाार्यको पोखरा ११ काँहुस्थित निवासमा ८५ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । स्व. आचार्य साविक काँहु गाविसको नेपाली…

तिमिल्सिनालाई मातृशोक

पोखरा, १६ वैशाख / पोखरा १८, सराङकोट निवासी नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य कृष्णप्रसाद तिमिल्सिनालाई मातृशोक परेको छ । उनकी आमा अयोध्या तिमिल्सिनाको ८५ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर मङ्गलबार पोखरा १, गाईघाटमा…