Categories
फिचर राजनीति

उपनिर्वाचनबाटै एकता सुरुवात-देउवा

पोखरा, ३२ साउन /नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताएका छन् । सबै मिलेर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने उनले बताए । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरिएको प्रशिक्षणमा देउवाले अब पनि दुई पार्टीको रुप देखाउन नहुने बताए । एमाले र […]

Categories
फिचर राजनीति

ओलीले हिट्लर जस्तो संसदबाटै सत्ता कब्जा गर्ने खोजेः देउवा

पोखरा, २१ साउन / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले हिट्लरले जस्तै सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् । उनले विभिन्न विधेयक ल्याएर ओलीले संसदबाटै सत्ता कब्जा गर्न संसदबाट अनेकथरि विधेक पास गर्न खोजे पनि नेपाली काग्रेसले त्यस्ता विधेक पास हुन नदिने बताए । मंगलबार पोखरामा आयोजित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे […]

Categories
फिचर राजनीति

सिके राउत सगँको सम्झौता राष्ट्रघाती – देउवा

पोखरा, २८ फागुन/नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सिके राउत सगँको सम्झौता राष्ट्रघाती भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले देश टुक्राउने र जनमत संग्रह माग्दै हिंड्ने राउतलाई मूलधार राजनीतिमा ल्याउनले नाममा राष्ट्रघाती सम्झौता गरेको आरोप लगाए । सम्झौतामा भएका बुँदा राष्ट्रघाती रहेको उनको भनाई […]

Categories
फिचर राजनीति

सरकार विरुद्ध सडकमा उत्रिन तयार रहनुहोस् –देउवा

पोखरा, ५ माघ /नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विरुद्ध आन्दोलनको तयारी थाल्न आह्वान गरेका छन् । सरकारका गतिविधिले प्रजातन्त्र कमजोर भएको भन्दै उनले प्रजातन्त्रका लागि ओलि सरकारका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । पोखरामा नेपाल निजामति कर्मचारी यूनियन संघको गण्डकी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उनले सरकारले विभिन्न नाममा […]