विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन

पोखरा ।
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमित थापा पछिल्लो केही दिन मेडिसिटी अस्पतालको भेन्टिलेटरमा इक्मोको सहायताले उपचाररत रहेका थापाको आज अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो । । कोरोना संक्रमण पुष्टि भएपछि थापालाई ह्याम्स, ग्राण्डी हुँदै पछिल्लो समय ग्राण्डी अस्पतालमा राखिएको थियो ।

कमेन्टहरु
Loading...