Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

विद्युत

माछापुच्छेका प्रशारणलाईन पीडित आन्दोलीत, सवस्टेशनको काम रोक्ने

पोखरा, २४ असार/कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं ४ भिरकटेराका स्थानीय विद्युत प्राधिकरणसँग रुष्ट भएका छन् । मोदी लेखनाथ १३२ केभी प्रशारण लाईनको सवस्टेशनमा पोखरा विद्युत लैजान प्रशारण…

तारचुडिए पछि पोखरामा ११ घण्टा विद्युत अवरुद्ध

पोखरा, १८ असार /पोखरामा बिजुलीको तार चुडिदा ११ घण्टा विद्युत अवरुद्ध भएको छ । मंगलबार साँझ हावाहुरीले पोखराको अमरसिंह क्षत्रेमा विजुलीको तार चुडिए पछि पोखराका अधिकांस क्षेत्रमा विद्युत…

बस्ति बीचबाट हाइटेन्सन लाईन लैजान खोजिएकोप्रति आपत्ति

पोखरा, ८ माघ / आर्बा कसेरी टोल विकास संस्थाले बस्तिबीचबाट विद्युत हाइटेन्सन लाईन विस्तार गर्न खोजिएको प्रति आपत्ति जनाएको छ । बस्तिभन्दा बाहेक बैकल्पिक स्थानबाट हाइटेन्सन लाईन विस्तार…