Browsing Tag

#लोमान्थाङ

लोमान्थाङमा विद्युतीकरण अण्डरग्राउण्डको योजना

लोमान्थाङ(मुस्ताङ), २६ असोज/ मुश्किलले विजुली बढीमा एक घण्टा मात्रै आउँछ । त्यही एक घण्टाको बीचमा विद्युतीय काम टुग्याउनुपर्ने बाध्यता छ । नभए जेनेरेटर चलाउनुको विकल्प छैन् । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा लोडसेडिङको पीडा उस्तै छ…

लोमान्थाङमा रिङरोड बन्दै

लोमान्थाङ(मुस्ताङ), २५ भदौ / चुनाव ताका इन्द्रधारा विष्टले एउटा प्रतिबद्धता गरेका थिए, एक गाँउ एक रोड । गण्डकी प्रदेशका सदस्य विष्टले चुनावमा गरेको प्रतिबद्धतालाई पुरा गर्ने अठोटमा छन् । उनले आफनो निर्वाचन क्षेत्रमा रहेको तीन गाँउमा बाटो,…

लोमान्थाङ यार्तुङ मेला घोडामा रानी

लोमान्थाङ(मुस्ताङ), २१ भदौ / बस्तीकै बीचमै घोडाहरु एकपछि अर्को गर्दै दौडिए । घोडा दौडाउन पहिलो दिन युवाहरुको जमात थियो । दोस्रो दिन महिलाहरु घोडाचढी गरेर निस्किए । अन्तिम दिन भने लामाहरुले दौडाउँदै बर्खे मेला अर्थात यार्तुङ टुंगिएका छन् ।…

लोमान्थाङमा ¥याफ्टिङको परीक्षण

लोमान्थाङ (मुस्ताङ), १८ भदौ / गण्डकी प्रदेशसभा सदस्य ईन्द्रधारा विष्ट हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा जन्मे । हिमालपारीको जिल्लामा मोटर देख्ने कुरै भएन । हिँडेरै जिल्ला सदरमुकाम जोमसोम र पोखरासम्मको यात्रा गरे । जीवनमा केही गरौँ…

लोमान्थाङ खोलाले पुर्याएको क्षती प्रति सभासद विष्टद्धारा दुःख ब्यक्त

पोखरा, २१ साउन / उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका वडा नम्बर ५ र ४ को बीचमा पर्ने लोमान्थाङ खोलामा गएराती आएको बाढीका कारण एक घरमा क्षती पुर्याएको छ । लोमान्थाङ खोलामा आएको वाढीका कारण पुरानो मिल रहेको एक घर, मानिस हिड्ने गोरेटो बाटोको…