लोमान्थाङमा विद्युतीकरण अण्डरग्राउण्डको योजना
लोमान्थाङ(मुस्ताङ), २६ असोज/ मुश्किलले विजुली बढीमा एक घण्टा मात्रै आउँछ । त्यही एक घण्टाको बीचमा विद्युतीय काम टुग्याउनुपर्ने बाध्यता छ । नभए जेनेरेटर चलाउनुको विकल्प छैन् । हिमालपारीको जिल्ला मुस्ताङको लोमान्थाङमा लोडसेडिङको पीडा उस्तै छ…