Browsing Tag

#लोकसेवा

लोकसेवाले १५ हजार कर्मचारी माग्दै

काठमाडौं, १३ जेठ /लोकसेवा आयोगले स्थानीय तहका लागि आवश्यक करिब पर्ने करिब १५ हजार कर्मचारी भर्ना गर्न आवेदन खुलाउने भएको छ । ५ सय ५५ स्थानीय तहमा रिक्त रहेका १४ हजार ६ सय ६२ पदका लागि जेठ १५ गते बुधबार खुला प्रतिस्पर्धाबाट पूर्ति गर्ने गरी…