Browsing Tag

#लोकनाथ आचार्य

नानी शुक पुरस्कारबाट आचार्य सम्मानित

पोखरा, १ असोज/ नानी शुक स्मृति शिक्षा पुरस्कारबाट पर्वतका समाजसेवी लोकनाथ आचार्य सम्मानित भएका छन् । नानी शुक स्मृति प्रतिष्ठान पोखराले संस्थाको १५ औं वार्षिकोत्सव अवसरमा बुधबार आचार्यलाई सो पुरस्कार प्रदान गरेको हो । पुरस्कार राशि २५ हजार…