Categories
पर्यटन फिचर

लेकसाइडमा घैयाबारी कि रेस्टुरेन्ट र बार ?

सुमन ढुंगाना / पोखरा २० लाख पर्यटक भित्रयाउने लक्ष्यसहित घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२० सुरु हुन ४ महिनामात्र बाँकी छ । यता गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष २०१९ आठौं महिनामा चलिरहेको छ । केन्द्र र प्रदेश सरकारले आफ्नो घोषणा पूरा गर्न के के गरे, के के गरिरहेका छन् र के के […]