Browsing Tag

#राहत

आहत परिवारलाई राहत बाँड्दै श्रेष्ठ र थापा

पोखरा, १२ जेठ/ पोखरेली कलाकार भाष्करध्वज श्रेष्ठ र पोखरा बाटुलेचौर घर भई हाल अमेरिकामा रहेका कमल थापाले २७ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । महामारीको रुपमा रहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका…

होटल संघद्वारा पुनःउत्थानका लागि राहतको माग

पोखरा, ९ जेठ / संकटग्रस्त सिंगो पर्यटन क्षेत्रको पुनःउत्थानका लागि राहतका कार्यक्रम ल्याउन पश्चिमाञ्चल होटल संघ पोखराले गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको छ । आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेटमा पर्यटन पुनःउत्थानका…

राहत बाँडदै पोखराका कलाकार

पोखरा, ७ जेठ/ पोखराका कलाकार यतिबेला राहत बाँड्न सक्रिय बनेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै नेपालमा पनि लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । लामो समय देखिको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान बेलुका…

छाँया नेपालबाट पोखरामा राहत सामग्री वितरण

पोखरा, १ जेठ / लामो समयको लकडाउनका कारण अप्ठोरोमा परेकालाई छाया नेपालले सहयोग गरेको छ । लकडाउनका कारण देशैभरको सबै उद्योग, ब्यवसाय, होटल, रेष्टुरेण्ट, स्कुुल, कजेज, सडक निर्माण, निजी तथा ब्यवसायीक भवन निमार्णकार्य लगायत सबै काम बन्द छन्…

राहतका अल्प र दीर्घकालीन प्याकेज ल्याउन पोखरा उद्योग वाणिज्य संघको माग

पोखरा, २५ वैशाख /पोखराका उद्योगी/व्यवसायीहरुले लकडाउनका कारण उद्योग/व्यवसायलाई पहिलेकै अवस्थामा ल्याउन राहतका अल्पकालीन र दीर्घकालीन प्याकेजको माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघले बुधबार…

प्याराग्लाईडिङ ल्याण्डिङ साईटका मजदुरलाई राहत वितरण

पोखरा, २५ वैशाख / प्याराग्लाईडिङ व्यवसायीहरुको छाता संगठन नेपाल हवाई खेलकुद संघ (ना) तथा कर्मफ्लाईट्स फाउण्डेशन नेपाल पोखरा–६ को संयुक्त प्रयास एवं पोखरा १८ वडा कार्यालयको संयोजनमा खेलसंग आवद्ध ५८ जना मजदुरहरुलाई राहत वितरण गरिएको छ।…

कालिगढलाई सुनचाँदी व्यवसायीको राहत

पोखरा, २३ वैशाख/ सुनचाँदी व्यवसायी संघ कास्कीले जिल्लामा रहेका कालिगढलाई राहत सामग्री वितरण गरेको छ । चुलो बाल्नै समस्या भएका मध्ये नेपाली र बंगाली गरी ४ सय ३० कालिगढलाई आइतबार राहत सामग्री बाँडिएको हो । संघका निवर्तमान अध्यक्ष एवं नेपाल…

बिसिसि लण्डनले संजीवनी दिदिबहिनी मार्फत राहत बितरण

पोखरा, २० वैशाख/ बुद्धिष्ट कम्युनिटी सेन्टर युके लण्डन ब्राञ्चद्धारा कठिन परिस्थितीका पोखरेलीलाई राहत बितरण गरेको छ। कोभिड १९ कोरोना भाइरसको महामारीले लामो लकडाउनले विपन्न वर्ग, दृष्टिविहिन, अपांग, असहाय दीर्घ रोगीहरु सबैभन्दा बढी समस्या…

राहत सम्बन्धि छोटो फिल्म युट्युवमा सार्वजनिक (भिडियो सहित)

पोखरा, १८ वैशाख / नेत्र ईण्टरटेण्डमेण्टको प्रस्तुतीमा राहत सम्बन्धि छोटो फिल्म आज युट्युबमा सार्वजनिक गरिएको छ । निर्देशक नेत्र गुरुङ्को कथा तथा निर्देशनमा यो फिल्म बनाईएको हो । फिल्मका सह निर्देशक भरत छन्त्याल हुन् । उनले कथामा पनि काम…

पोखराको राहत कोषमा ४ करोड १० लाख

पोखरा, १६ वैशाख/ पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी छ । राहत कोषमा टान क्षेत्रीय संघ पोखराले ५० हजार सहयोग गरेको छ । टानका अध्यक्ष हरि भुजेलको नेतृत्वको टोलीले महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङलाई उक्त रकम…