Browsing Tag

# राष्ट्रिय परीक्षा बोर्ड

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ, १३ साउन / राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन भएको कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायको परीक्षाफल प्रकाशित गरेको बोर्डले जनाएको छ । बोर्डका अनुसार…

कक्षा १२ को परीक्षाफल आज सार्वजनिक हुने

काठमाडौं, १३ साउन/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्डका अनुसार परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा र बैठक समेत डाकिएको जानकारी दिएको छ । परीक्षार्थीले प्राप्त गरेको…

कक्षा ११ र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं, १४ माघ /राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा…

नतिजा प्रति असन्तुष्टि जनाउँदै विद्यार्थी पोखराको सडकमा (भिडियो सहित)

पोखरा, २२ मंसिर /उत्तर पुस्तिका जाँच गर्दा लापारवाहीका कारण ११ कक्षाको रसायनशास्त्र र भौतिकशास्त्र विषयमा नतिजा राम्रो नआएको आरोप लगाउँदै कास्कीका विद्यार्थी आन्दोलनमा उत्रेका छन् । राष्ट्रिय परीक्षा बोर्डले असोज २० गते प्रकाशन गरेको…

कक्षा ११ मा दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने

काठमाडौं, २६ कात्तिक /राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । बोर्डले एउटा मात्रै विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने प्रावधान संशोधन गरेर सी या सोभन्दा तल्लो ग्रेड…

कक्षा ११ को नतिजा यसै साता गर्ने तयारी

काठमाडौं, १८ असोज / राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने तयारी थालेको छ । नतिजा प्रकाशनका लागि आवश्यक सबै काम अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । परीक्षण गरिएको उत्तरपुस्तिका रुजु गरेर…