Browsing Tag

#राष्ट्रिय औद्योगिक व्यापार मेला

व्यापार मेलामा आज लोकदोहोरी र पञ्चेबाजा प्रतियोगिताको फाइनल

पोखरा, २८ पुस/ पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सोमबार समापन हुँदैछ । मेला समापनअघि मेलामा जारी लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिताको फाइनल हुनेछ । दोहोरी गीत प्रतियोगिताको फाइनलमा दाजु बहिनी समूह…

शनिबार मेलामा सहभागि खचाखच , आइतबार आधुनिकमा प्रमोद खरेल र लोकगीतमा राजु गुरुङ

पोखरा, २६ पुस/ पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबार सहभागिता ह्वात्तै बढ्यो । मेला समापनतिर लम्कँदै गर्दा घरायसी सामान किन्ने तथा मेलाको अवलकोन गर्नेहरुको सहभागिता ह्वात्तै बढेको हो । मेला सोमबार…

व्यापार मेलामा आज मनोज गजुरेलको हाँस्य प्रस्तुति तथा फेसन सो

पोखरा, २५ पुस / पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शुक्रबार हाँस्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहने भएको छ । नियमित खुल्ला एकल नृत्य प्रतियोगिता तथा लोकदोहारीपछि मनोज मञ्चमा उक्लने आयोजक…

व्यापार मेलामा कमलाले नचाइन्, बिहीबार प्रकाश सपुतको विशेष प्रस्तुति

पोखरा, २३ पुस / पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा विहीबार चर्चित लोकगायक प्रकाश सपुतको विशेष प्रस्तुति रहने भएको छ । पछिल्लो समय गलबन्दी बोलको गीतले चर्चित बनेका सपुतलाई आधुनिक/पप तर्फका प्रकाश…

सस्तोमा घरायसी सामान किन्ने थलो बन्यो नयाँबजारको मेला

पोखरा, २१ पुस / पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनका स्टलहरु रहेका छन् । औद्यागिक उत्पादनदेखि घरायसी सामानहरुको किनमेलको लागि मेला उपयुक्त थलो भएको संघका…

पोखरामा समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

पोखरा, १९ पुस । पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको औपचारिक उद्घाटन भएको छ । झरीका बावजुद सयौँ महिला समूह, सांस्कृतिक टोली, टोल विकास संस्था तथा उद्योगी÷व्यवसायीहरुको समुपस्थितिमा गण्डकी प्रदेशका…

व्यापार मेला प्रवेश टिकटको अर्धकट्टीले ५० रुपैयाँ टकटाइमसहित एनटिसीको सिमकार्ड पाइने

पोखरा, १७ पुस / पोखराको नयाँबजारमा शुक्रबारबाट व्यापार मेला सुरु हुँदैछ । समृृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजक पोखरा उद्योग वाणिज्य संघ हो । मेला पुस २८ गतेसम्म चल्नेछ । मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा…

नयाँ बजारमा आयोजना हुने व्यापार मेलाको तयारी पूरा

पोखरा, १७ पुस / पोखराको नयाँबजारमा आयोजना हुने ‘समृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेला,२०७६, पोखराको तयारी पूरा भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी…

पोखरामा आयोजना हुने मेलाको तयारी तीव्र

पोखरा, ९ पुस / पोखराको नयाँबजारमा आयोजना हुने  राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पािरएको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।  पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुँदैछ ।…

व्यापार मेलाको सहप्रायोजकमा शिवशिखर सहकारीको उपहार ब्रान्ड 

पोखरा, ८ पुस /पोखरा उद्योग वाणिज्य  संघको आयोजनामा यही पुस १८ देखि २८ गतेसम्म आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको सहप्रायोजकमा शिवशिखर कृषि सहकारी संस्था लिमिटेडको (उपकार ब्रान्ड) रहने भएको छ । सो सम्बन्धि संझौतामा मंगलबार…