Browsing Tag

#मृत्यु

पोखराको फूलबारी होटल नजिकको भिरबाट लड्दा एकको मृत्यु

पोखरा, १४ कात्तिक / पोखरामा बिहीबार एक व्यक्ति मृत फेला परेका छन् । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ सिक घर भई पोखरा महानगरपलिका ११ फुलबारी बस्दै र पोखरा १५ काम गर्दै आएका चक बहादुर तिलिजा पुन बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।…

छतबाट खसेर १०४ वर्षीय वृद्धको मृत्यु

पोखरा, १३ साउन / नवलपरासीको कावासोती नगरपालिकाको नवदुर्गा टोलमा १०४ वर्षीय वृद्धाको छतबाट खेसेर मृत्यु भएको छ । छिमेकीको तीन तले घरको छतबाट खसेर स्थानीय बोदिलाल रेग्मीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ । छतबाट…

हाइ लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

पोखरा, १३ साउन /मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । वारागुङ मुक्तिक्षेत्र गाँउपालिका १ मुक्तिनाथ स्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका भारत हैदराबाद घर भएका वर्ष ६३ को प्रशन्न कुमार मन्दिर दर्शन गरी…

पोखरामा श्रीमतीको प्रहारले श्रीमान्को मृत्यु

पोखरा, ९ साउन / पोखरा महानगरपालिका १६ गोष्टे स्थित शिवालय ठाँटी समाज घरमा बस्ने ५० बर्षिय सुक राम परियारको मृत्यु भएको छ । बुधबार साझँ सुकराम परियार र निजकी श्रीमती सिता परियार बिच झगडा हुदा श्रीमतीले धारिलो हतियार दाउले प्रहार गर्दा…

श्रीमतीको मृत्यु भएको केही समय पछि श्रीमानको मृत्यु

इटहरी, २ साउन /इटहरी–१३ खनारमा श्रीमान् श्रीमतीको एकैदिन मृत्यु भएको छ । एकैदिन मृत्यु भएका दुवैको शवलाई एकै चितामा दाहसंस्कार गरिएको आफन्तले जानकारी दिएका छन् । एउटै तिथिमा श्रीमान श्रीमतीको मृत्यु हुनु दुर्लभ भएको मलामी आएकाहरुले बताएका…

मनिपालका डाक्टरले चलाएको कारको ठक्करबाट ४ वर्षीय बालकको हस्पिटल पार्किङमै मृत्यु

रञ्जन अधिकारी पोखरा, ७ असार /मनिपाल अस्पतालमा कार्यरत एक डाक्टरले चलाएको कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मनिमापल अस्पतालमा कार्यरत विश्वदीप तिमिल्सिनाले चलाएको कारले ठक्कर दिँदा चार वर्षीय बालकको घटनास्थलमै ज्यान गएको छ । पोखरा…

रुखबाट खस्दा पोखरामा एकजनाको मृत्यु

पोखरा, ६ जेठ /पोखरा महानगरपालिका २१ कृष्ती एक व्यक्ती रुखबाट खस्दा मृत्यु भएको छ । पोखरा २१ कृष्तीका ५२ बर्षिय शिव प्रसाद सुवेदी घर नजिकै घाँस काट्न रुखमा चढेका बेला खसि घाईते भएका थिए । उनको उपचारको लागि मेट्रोसिटि अस्पताल पोखरा लगिएकोमा…

रसाइन भएको लिचीका कारणले भारतमा ४७ बालबालिकाको मृत्यु

एजेन्सी सहयोगमा, ३१ जेठ /भारतको उत्तरी क्षेत्रमा धेरै लिची खाएका कारण पछिल्लो तीन सातामा ४७ जना बालबालिकाको मृत्यु भएको छ । बिहारका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण ती बालबालिकाको ज्यान…

पोखरामा पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु

पोखरा, २९ जेठ/पोखरामा ७ मासबारमा बन्दै गरेको एक घरको पानी ट्याङकीमा खसेर एक बालकको मृत्यु भएको छ । स्याङजा घर भई हाल पोखरा ७ मासबारमा बस्ने निर्मला पौडेलको साढे तीन बर्षिय छोराको मृत्यु भएको उनका आफ्न्त मनोज अधिकारीले जानकारी दिए ।…

पोखरा २३ औसलचौरमा खाडलमा लड्दा मृत्यु

पोखरा, २७ जेठ /पोखरा महानगरपालिका २३ मा एक व्यक्ति मृत फेला परेका छन् । पोखरा २१ निर्मल पोखरी फोक्सिङ घर भई हाल पोखरा महानगरपालिका २३ ऐसेलुचौरमा ज्याला मजदुरी गर्ने करिब ६० बर्षिइ टंक प्रसाद पोख्रेल मृत फेला परेका हुन् । बारीमा मल फालेर…