CAN
Browsing Tag

#मृत्यु

गुडीरहेको ट्याक्टरबाट खसेर सहचालकको मृत्यु

पोखरा, २२ माघ/ गुडीरहेको ट्याक्टरबाट खसेर पर्वतमा एक ट्याक्टरका सहचालक मृत्यु भएको छ । पर्वतको मालढुङ्गा बेनी सडक खण्डमा पर्वतको जलजला गाउँपालिका– ७ मिलनचोकमा ट्याक्टरबाट खसेका बागलुङ्ग जिल्ला घर भएका १९ बर्षिय उत्सब थापाको मृत्यु भएको…

सडकबाट खसेर एक जनाको मृत्यु

पोखरा, १४ माघ / गोरखाको गोरखा नगरपालिका–९ कट्टेलडाँडा चोकको सडकबाट खसेर काजिमान थापाको मंगलबार मृत्यु भएको छ । मंगलवार विहान ११ बजे सडकबाट १ सय मिटर तल खोलामा खस्दा गोरखा शहिद लखनथापा गाउँपालिका–७ निवासी ३९ वर्षीय काजिमान थापाको मृत्यु…

पोखरमा बसको ठक्करले पैदल यात्रीको मृत्यु

पोखरा, २२ मंसिर / पोखरा महानगरपालिका ९ पृथ्वीचोक स्थित डाँफे होटल नजिकै दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । ग१ख ८३२८ नम्बरको बसले पैदल यात्री स्याङजा आँधिखोला गाँउपालिका ५ बस्ने वर्ष अन्दाजी ५० बर्षिय राजु नेपालीको मृत्यु भएको हो…

मुस्ताङमा लेक लागेर पर्यटको मृत्यु

पोखरा, १८ मंसिर / मुक्तिनाथको दर्शनका लागि जोमसोम पुगेका भारतीय महिलाको मृत्यु भएको छ । भारतको रायपुर घर भएकी ६१ वर्षेसरला नाइड्रोको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । भारतदेखि मुस्ताङ आउने क्रममा…

पोखराको फूलबारी होटल नजिकको भिरबाट लड्दा एकको मृत्यु

पोखरा, १४ कात्तिक / पोखरामा बिहीबार एक व्यक्ति मृत फेला परेका छन् । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ सिक घर भई पोखरा महानगरपलिका ११ फुलबारी बस्दै र पोखरा १५ काम गर्दै आएका चक बहादुर तिलिजा पुन बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।…

छतबाट खसेर १०४ वर्षीय वृद्धको मृत्यु

पोखरा, १३ साउन / नवलपरासीको कावासोती नगरपालिकाको नवदुर्गा टोलमा १०४ वर्षीय वृद्धाको छतबाट खेसेर मृत्यु भएको छ । छिमेकीको तीन तले घरको छतबाट खसेर स्थानीय बोदिलाल रेग्मीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ । छतबाट…

हाइ लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

पोखरा, १३ साउन /मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । वारागुङ मुक्तिक्षेत्र गाँउपालिका १ मुक्तिनाथ स्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका भारत हैदराबाद घर भएका वर्ष ६३ को प्रशन्न कुमार मन्दिर दर्शन गरी…

पोखरामा श्रीमतीको प्रहारले श्रीमान्को मृत्यु

पोखरा, ९ साउन / पोखरा महानगरपालिका १६ गोष्टे स्थित शिवालय ठाँटी समाज घरमा बस्ने ५० बर्षिय सुक राम परियारको मृत्यु भएको छ । बुधबार साझँ सुकराम परियार र निजकी श्रीमती सिता परियार बिच झगडा हुदा श्रीमतीले धारिलो हतियार दाउले प्रहार गर्दा…

श्रीमतीको मृत्यु भएको केही समय पछि श्रीमानको मृत्यु

इटहरी, २ साउन /इटहरी–१३ खनारमा श्रीमान् श्रीमतीको एकैदिन मृत्यु भएको छ । एकैदिन मृत्यु भएका दुवैको शवलाई एकै चितामा दाहसंस्कार गरिएको आफन्तले जानकारी दिएका छन् । एउटै तिथिमा श्रीमान श्रीमतीको मृत्यु हुनु दुर्लभ भएको मलामी आएकाहरुले बताएका…

मनिपालका डाक्टरले चलाएको कारको ठक्करबाट ४ वर्षीय बालकको हस्पिटल पार्किङमै मृत्यु

रञ्जन अधिकारी पोखरा, ७ असार /मनिपाल अस्पतालमा कार्यरत एक डाक्टरले चलाएको कारले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मनिमापल अस्पतालमा कार्यरत विश्वदीप तिमिल्सिनाले चलाएको कारले ठक्कर दिँदा चार वर्षीय बालकको घटनास्थलमै ज्यान गएको छ । पोखरा…