Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#मुस्ताङ

साउन अन्तिम साता मुस्ताङमा ‘यार्तुङ’ महोत्सव

पोखरा, १६ साउन / मुक्तिनाथको मुक्तिक्षेत्र बारागुङ गाँउपालिकामा यार्तुङ महोत्सव आयोजना गरिएको छ । ‘यार्तुङ’ विशेष गरी वर्खा सिजनको अन्त्य भन्ने बुझाई छ । बुझाईसँगै मुक्तिक्षेत्रबासीले पहिलो…

हाइ लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु

पोखरा, १३ साउन /मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आएका एक भारतीय पर्यटकको मृत्यु भएको छ । वारागुङ मुक्तिक्षेत्र गाँउपालिका १ मुक्तिनाथ स्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका भारत हैदराबाद घर…

पर्यटनका सम्भावना खोज्दै नाट्टाको अपर मुस्ताङ भ्रमण

पोखरा, १६ जेठ/अनौठो भूस्वरुप भएको मुस्ताङ घुम्न स्वदेशी र विदेशीको लर्काे लाग्न थालेको छ । पोखरा मुस्ताङ जाने मुख्य मार्ग हो । यहाँका पर्यटन व्यवसायीले दशकौं देखि पर्यटकलाई मुस्ताङ र अपर…

पर्यटन समस्या साट्दै पोखराका र मुस्ताङका पर्यटन व्यावसायी

पोखरा, १५ जेठ/नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशको टोली पर्यटन प्रवद्र्धन गर्न अहिले मुस्ताङमा छ । शनिबार फाम टुर सुरु गरेको टोली कोराला नाका अवलोकन गरी फर्किएको…

मुस्ताङको लोमान्थाङमा लोमान्थाङ महोत्सव

पोखरा, ५ जेठ/लोमान्थाङ गाउँपालिका र अन्नपुर्ण संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालय लोमान्थाङको संयुक्त आयोजनामा मुस्ताङको लोमान्थाङमा लोमान्थाङ महोत्सव हुने भएको छ । जेठ १६ देखी १९ गते…

मुस्ताङको कोवाङमा ओम विकास गौचनको नाममा चोकको नामाकरण

मुस्ताङ, १ वैशाख /ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले मुस्ताङको कोवाङ गाउँपालिका २ खन्तीमा रहेको चोकको नामाकरण गरेको छ । स्वर्गीय ओम विकास गौचनको नाममा चोकको नाम ओम विकास चोक…