Browsing Tag

#मादी डान्स आइडल

मादी डान्स आइडलको उपाधि शाहीलाई

पोखरा १४ पुस / प्रथम मादी डान्स आइडलको उपाधि मादी ८ की सोफी शाहीले जित्नुभएको छ । उपाधिसँगै सोफीले नगद १ लाख पुरस्कार, ट्रफी र प्रमाणपत्र तथा म्युजिक भिडियोमा अवसर पाउनु भएको छ भने एक वर्षसम्म आइडल भत्ता बापत मासिक २ हजारका दरले थप २४ हजार…