Browsing Tag

#महिला फुटबल

साग महिला फुटबलः भारतलाई स्वर्ण नेपाललाई रजत

पोखरा, २३ मंसिर आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो । भारतको जितमा…

महिला फुटबलमा नेपाल रजतमा सिमित

पोखरा, २४ मंसिर/ १३ औ दक्षिण एसियाली खेलकुद अन्तरगत पोखरामा भएको महिला फुटबलमा नेपाल रजतमा सिमिति भएको छ । स्वर्ण पदकका लागि पोखरा रंगशालामा भएको फाईनलमा नेपालले भारत सगँ खेल २–० गोलले खेल गुमाउन पुगेको छ । चीर प्रतिद्वन्दी भारतले…

साग महिला फुटबलमा भारत समूह विजेता, नेपाल र भारत फाइनलमा

पोखरा, २१ मंसिर/ १३ औ दक्षिण एशियाली महिला फुटबलमा भारतले अर्को जित निकालेको छ । पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हराउँदै समूह विजेता बनेको छ । ४ देशमात्रै सहभागी भएकाले प्रतियोगिता राउन्ड रोबिनका…

महिला फुटबलमा माल्दिभ्सलाई काश्य

पोखरा, २१ मंसिर / पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको महिला फुटबलको खेलमा मालदिभ्सले कास्य पदक जितेको छ । श्रीलंकालाई २ १ ले हराउँदै मालदिभ्सले कास्य पदक जितेको हो । राउन्ड रोबिनमा तल्लो अंकमा रहेकाले…

नेपालले महिला फुटबलमा माल्दिभ्सलाई हरायो, सावित्रीको किर्तिमान

पोखरा, १९ मंसिर / स्ट्राईकर सावित्री भण्डारीले अन्तराष्ट्रिय गोलको किर्तिमानी बनाउदै १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा बिहीबार माल्दिभ्सलाई ३–० गोलले पराजित गरेको छ । भण्डारीले माल्दिभ्स विरुद्ध ह्याट्रिक…

साग महिला फुटबलः भारतसँग माल्दिभ्स ५–० ले स्तब्ध

पोखरा, १७ मंसिर / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भइरहेको महिला फुटबल प्रतियोगितामा भारतले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा भारतले माल्दिभ्समाथि ५–० को फराकिलो अन्तरले जित निकालेको हो ।…

नेपाल र भारत एक/ एक गोलको बराबरीमा

पोखरा, ८ चैत / विराटनगरमा जारी पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालल भारतले गोल गरेको ६ मिनेटपछि नेपालले गोल फर्काउँदै खेललाई बराबरीमा फर्किएको छ । नेपालका लागि साबित्रा भण्डारीले खेलको ३२ औं मिनेटमा गोल गर्दै खेललाई १/१ को…

गण्डकी प्रदेशको महिला फुटबल टोली काठमाडौ तर्फ

पोखरा, ४ मंसिर / गण्डकी प्रदेशको महिला फुटबल टोली छैटौं प्रधान सेनापती अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन मंगलबार काठमाडौं प्रस्थान गरेको छ । टोलीलाई कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर…