Browsing Tag

#महायज्ञ

पाउँदुर महायज्ञको आय–व्यय सार्वजनिक

पाउँदुर(अन्नपूर्ण), ११ फागुन/ कास्कीको अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिर्ण विकासका लागि गरिएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । यज्ञबाट झण्डै एक करोड वचत हुन…

पाउँदुर महायज्ञमा १ करोड बढी दान संकलन

पोखरा, १९ माघ /अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिर्ण विकासका लागि भएको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ १ करोड रुपैया बढी दान संकलन गर्दै शनिबार सकिएको छ । महायज्ञमा भूमिदान समेतको गरी कुल १ करोड ६ लाख ११ हजार ७…

पाउँदुर शिवालय महायज्ञ धमा धम दान संकलन

पोखरा, १८ माघ /अन्नपूर्ण गाउँपालिकाको पाउँदुर शिवालयमा शनिवार सकिदै गरेको शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत शुक्रबारसम्म कुल ९५ लाख ५७ हजार २ सय ४३ दान सकंलन भएको छ । जसमध्ये शुक्रवार मात्रै रु.२२ लाख ११ हजार ५ सय ३१ संकलन भएकोमा…

महायज्ञमा पौडेल परिवारद्वारा सबैभन्दा बढी दान

हेमजा, ११ माघ/ पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगीर्ण विकासका लागि शुक्रवारदेखि सुरु शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ अन्र्तगत शनीवार हालसम्मकै घेरै अन्नपूर्ण ३ दमदमे निवासी डिल्लीराम पौडेलको परिवारले दान सहयोग गरेको छ ।…

पाउँदुर धारापानीमा महायज्ञ सुरु

पोखरा, १० माघ / अन्नपूर्ण–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङर्गिण विकासका लागि शुक्रवारदेखि शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ सुरु भएको छ । यज्ञको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास…

एयरपोर्टमा जारी महायज्ञमा दानविर बढ्दै

पोखरा, २ माघ/ पोखराको एयरपोर्ट नजिकै जारी अष्टधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा भक्तजन तथा दानविरहरुको सहभागिता दिनानुदिन बढ्दै गएको छ । अष्टधातु दाता पनि थपिदै गएका छन् । महायज्ञमा बुधबार पोखरा–८ नागढुङ्गाका गुरुदत्त लामिछाने…

पाउँदुर धारापानीमा माघ १० देखि महायज्ञ

हेमजा, २८ पुस/ अन्नपूर्ण गाउँपालिका–३, पाउँदुर, धारापानी स्थित शिवालय मन्दिरको सर्वाङगिण विकासका लागि माघ १० गतेदेखि १८ गतेसम्म शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ हुने भएको छ । मूल आयोजक समितिले सोमवार पोखरामा पत्रकार सम्मेलन गर्दै यज्ञको…

अष्ठधातु मूर्ति निर्माणका लागि पोखरामा महायज्ञ शुरु

पोखरा, २५ पुस/ धार्मिक पर्यटकिय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शंकर मूर्ती निर्माण अभियान सफल पार्नका लागि पोखरामा शुक्रबारदेखि अष्ठधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञ भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष…

सिद्धेश्वरमन्दिर बैदाममा कार्तिक महात्म्य ज्ञान महायज्ञ जारी

पोखरा, २१ कात्तिक / बैदाम शन्तिपथको आयोजनामा कार्तिक महात्म्य संगितमय ज्ञान महायज्ञजारी छ । आइतबार देखी संचालनमा रहेको महायज्ञमा भक्तजनहरुको उल्लेख्य मात्रमा वृद्धि भएको छ । पोखरा महानगरपालिका वडा नं ६ र वडा नं ७ को सिमाना शान्तिपथमा रहेको…

लुुम्ले महायज्ञमा दान संकलन बढ्दो

अन्नपूर्ण(लुम्ले), १८ असोज /कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्ले स्थित कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा शुक्रवारसम्म ३२ लाख रुपैयाँ बढी संकलन भएको छ…