Browsing Tag

#महानगर

प्रदेश चारमा १ महानगर, २६ नगरपालिका, ५९ गाउँपालिका (कुन जिल्लामा कति समेत)

पोखरा, २३ चैत/नेपालमा स्थानीय तह पुनर्संरचना पछि ७ सय ४४ वटा स्थानीय तह छन् । सात प्रदेश अन्तरगत प्रदेश नम्बर ४ मा ८६ वटा स्थानीय तह छन् । प्रदेश नम्बर ४ मा एक महानगरपालिका, २६ वटा नगरपालिका र ५९ वटा गाउँपालिका रहेका छन् । यस प्रदेशमा १०…