Browsing Tag

#मतगणना

धरान उपमहानगरपालिका रमाइलो केहीले कुन अगाडी कहीले कुन

धरान उपमहानगरपालिको रमाइलो केहीले कुन अगाडी कहीले कुन जिल्ला: सुनसरीस्थानीय तह: धरान उपमहानगरपालिका प्रमुखवडा अध्यक्ष पुरुष मतदातामहिला मतदाताअन्य मतदाताजम्मा मतदाता४३४८२४९३७१०९२८५३ खसेको मतसदर मतबदर मत४४८८७४४००३८८४ …

बागलुङ २ प्रदेश सभा ख को निर्वाचनका कुन दलको कति मत

पोखरा, १५ मंसिर / बागलुङ २ प्रदेश सभा ख को निर्वाचनका कुन दलको कति मत क्र.स.उम्मेदवारको नामउमेरलिङ्गराजनीतिक दल / स्वतन्त्रचुनाव चिन्हप्राप्त मतकैफियत१खिम विक्रम शाही४९पुरुषराष्ट्रिय जनमोर्चा५०५६२जीत बहादुर शेरचन४०पुरुषनेपाली…

कास्की २ मा ३० हजार मतगणना गर्दा विद्या ८ हजार बढि मतले अघि

पोखरा, १५ मंसिर/ कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् । उनले नेपाली काग्रेसका उमेदवार खेमराज पौडेल सगँ मतान्तर बनाएकी हुन् । पोखरामा…

पछिल्लो मतपरिणामः पोखराका ५ वडाको मतगणना गर्दा कस्को कति

पोखरा, १५ मंसिर / पछिल्लो मतपरिणामः पोखराका ५ वडाको मतगणना गर्दा कस्को कति पछिल्लो मतपरिणामः पोखराका ५ वडाको मतगणना गर्दा कस्को कति

पोखरा उपनिर्वाचनः मत अन्तर बढाउदै विद्या

पोखरा, १५ मंसिर / कास्की २ मा भएको प्रतिनिसभा सदस्य चुनावमा नेकपाले फराकीलो अन्तर कायम गरेकी छन् । ५ वटा वडाको मतगणना सकिँदा करिब ६ हजार ६ सय ४५ मतले विद्या अगाडी छन् । भट्टराईले १३ हजार ७ सय ६५ मत पाएकी छिन् भने काँग्रेसका खेमराज…

पोखराका चारवटा वडाबाट कस्लाई कति मत

पोखरा, १५ मंसिर / पोखराका चारवटा वडाबाट २१ जना उमेदवारले कति मत ल्यात । पोखराका ३३, २१, २० र १७ बाट प्राप्त कुल मत । क्र सउमेदवारको नाम थरमतनिर्वाचन चिन्हराजनितक दलको नाम/स्वतन्त्र१विधा भटटराई११७३०सूर्यनेपाल कम्युनिष्ट पार्टी…

पोखराका २ वटा वडा मतगणना गर्दा दोब्बर मतले विद्या अगाडी

पोखरा, १५ मंसिर / कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी विद्या भट्टराई पोखरा २ वटा वडाको मतगणना गर्दा दोब्बर बढि मतले विद्या अगाडी भएकी छन् । पोखराको वडा नम्बर ३३ र २१ को गणना गर्दा विद्या ३ हजार ७ सय १ मतान्तरले नेपाली काग्रेसका…

कास्की २ मा वडा नम्बर २१ को मतगणना जारी

पोखरा, १५ मंसिर / कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी विद्या भट्टराई १ हजार १ सय ६५ मतान्तरले अगाडी छन् । पोखरा ३३ को मतगणना सकिदा नेकपा उम्मेदवार विद्या भट्टराईले ३ हजार २ सय ७६ मत पाएकी छन् भने नेपाली काँगेसका खेमराज…

कास्की २ मा नेकपाकी विद्या भट्टराईको अग्रता

पोखरा, १५ मंसिर / शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत प्रतिनिधि सभाको लागि कास्की क्षेत्र नम्बर २ मा मत गणना मध्यरातमा सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३३ बाट मत गणना सुरु भएको हो । पोखरा ३३ को मतगणना सकिदा नेकपाकी उमेदवार विद्या…