Browsing Tag

#भ्रमण वर्ष २०२०

गण्डकी प्रदेशले कर्मचारीलाई एक हप्ता घुम्न ‘घुमफिर भत्ता’ दिने

पोखरा, ६ भदौ / गण्डकी प्रदेश सरकारले कर्मचारीलाई घुमफिर एक हप्ताका लागि भत्ता दिने भएको छ । कर्मचारीलाई भ्रमण भत्ता स्वरुप १ महिनाको तलब बराबर रकम उपलब्ध गराउने कार्यविधि मन्त्रिपरिषद बैठकले पारित गरेको जानकारी सरकारका प्रवक्ता तथा भौतिक…

पोखराबाट नेपाल भ्रमण वर्ष २०२० उद्घाटन

पोखरा, १ बैशाख/गण्डकी प्रदेशको राजधानी पोखराबाट शनिबार नेपाल भ्रमण वर्ष–२०२० शुरुवात भएको छ । शनिबार साँझ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भ्रमण वर्ष औपचारिक उद्घाटन गरे । महत्वाकांक्षी २० लाख विदेशी…

रत्न मन्दिर र हिमागृह खुल्ला गरेर भ्रमण बर्ष शुरुवात गरौं–सांसद पहारी

पोखरा, २८ चैत /गण्डकी प्रदेशका सांसद राजिव पहारीले पोखराको लेकसाइडमा अवस्थित रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुल्ला गरेर नेपाल भ्रमण वर्ष २०२० को शुरुवात गर्नुपर्ने बताएका छन् । संघिय सरकारको मातहतमा रहेको दुई स्थान सर्वसाधारणका…