Browsing Tag

#भारत

कोरोनाबाट संक्रमणबाट भारतमा मृत्यु हुनेको सख्या ११ पुग्यो

एजेन्सी / कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको सख्या ११ जना पुगेको छ । बुधबार बिहान १ जनाको मृत्यु भए पछि मृत्यु हुनेको सख्या ११ पुगेको हो । भारतमा २६ जनामा नयाँ संक्रमण देखिएको छ भने अहिले सम्म सक्रमित हुनेको सख्या ५ सय ६२ पुगेको छ ।…

साग महिला फुटबलः भारतलाई स्वर्ण नेपाललाई रजत

पोखरा, २३ मंसिर आयोजक नेपाललाई हराउदै भारतले १३ औ दक्षिण एसियाली महिला फुटबलमा स्वर्ण पदक हात पारेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २ –० ले पराजित गर्दे १३ औ साग महिला फुटबलमा स्वर्ण हात पारेको हो । भारतको जितमा…

साग महिला फुटबलः भारतसँग माल्दिभ्स ५–० ले स्तब्ध

पोखरा, १७ मंसिर / १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भइरहेको महिला फुटबल प्रतियोगितामा भारतले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको खेलमा भारतले माल्दिभ्समाथि ५–० को फराकिलो अन्तरले जित निकालेको हो ।…

भारतले नेपाललाई १ अर्ब ६० करोड सहयोग

पोखरा, २८ जेठ/भारतले नेपाल सरकारलाई १ अर्ब ६० करोड सहयोग गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत महामहिम मन्जीव सिंह पुरीले अर्थसचिव डा. राजन खनाललाई १ अर्ब ६० करोडको चेक हस्तान्तरण गरे । भारत…

इनर्जी बैकिङ बनाउन नेपाल—भारत सहमति

सागर राज तिमिल्सिना पोखरा, ११ माघ/नेपाल र भारतबीच विद्युत आदान प्रदानका लागि ‘इनर्जी बैकिङ’ स्थापना गर्न बिहीबार राती पोखरामा सहमति भएको छ । नेपालको बर्षायामको बिजुली भारतलाई दिने र हिउँदमा भारतले नेपाललाई दिन सहमति जुटेको हो । नेपालका…