Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#बेगनास ताल

बेगनासताल विराट ज्ञान महायज्ञमा ४३ लाख संकलन

पोखरा, २६ मंसिर /राष्ट्रिय परोपकार महासंघको आयोजना र बिभिन्न संघ संस्थाको सहयोगमा पोखरा ३१ वेगनासताल मन्दरे पार्कमा भइरहेको श्रीमद भागवत विराट ज्ञानमहायज्ञमा पाँचौ दिन सम्म ४३ लाख रकम संकलन…

बेगनास ताल किनारामा हुने पितृउद्दार श्रीमद् भागवत विराट ज्ञानमहायज्ञको तयारी पूरा

लेखनाथ २० मंसिर / पोखराको दोस्रो ठूलो ताल बेगनासताल र यस वरीपरीका क्षेत्रमा आवश्यक पूर्वधार निर्माण गरि उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउने पहल स्वरुप मंसिर २२ गते देखि २९ गतेसम्म बेगनासतालमा…