दोस्रो नेपाल आइडलको उपाधि रवि ओड
पोखरा, ६ पुष /नेपाल आइडल सिजन २ को उपाधि रवि ओडले जितेका छन् । रविले २२ लाख, गोल्डेन माइक र कार पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने ।
उनले २० लाखको चेक र शिल्भर माइक पाएका छन् । सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख…