पेक अन्तर कलेज बास्केटबलको उपाधि पिएनलाई
पोखरा, ३० साउन/ प्रथम पोखरा इञ्जिनियरिङ कलेज अन्तर कलेज बास्केटवल प्रतियोगिता २०७६ को उपाधि पृथ्वीनारायण क्याम्पस बिबिएसले जितेको छ ।
पोखरा इञ्जिनियरिङ कलेजमा रहेको स्वतन्त्र विद्यार्थी परिषदले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा…