Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#बास्केटबल

पेक अन्तर कलेज बास्केटबलको उपाधि पिएनलाई

पोखरा, ३० साउन/ प्रथम पोखरा इञ्जिनियरिङ कलेज अन्तर कलेज बास्केटवल प्रतियोगिता २०७६ को उपाधि पृथ्वीनारायण क्याम्पस बिबिएसले जितेको छ । पोखरा इञ्जिनियरिङ कलेजमा रहेको स्वतन्त्र विद्यार्थी…

अन्तर कलेज बास्केटबल प्रतियोगिता मंगलबार देखि

पोखरा, २८ साउन / स्वतन्त्र विद्यार्थी परिषद् पोखरा इन्जिनियरिङ कलेजको आयोजनामा मंगलबार देखी प्रथम पिइसी अन्तर कलेज बास्केटबल प्रतियोगिता शुरु हुदैछ । प्रतियोगितामा १५ टिमको सहभागीता रहने…

बास्केटबल कास्की एकेडेमी द्धारा प्रशिक्षण

पोखरा, ३ जेठ /कास्की जिल्ला बास्केटबल एकेडेमीले १६ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई बास्केटबल प्रशिक्षण दिएको छ । प्रशिक्षण शुक्रबारदेखि शुरु भएको कास्की जिल्ला बास्केट बल संघका अध्यक्ष…

युनाईटेड कप बास्केटवल प्रतियोगिताको उपाधी काठमाण्डौको जेभियर इन्टरनेश्नललाई

पोखरा, १ पुस /प्रथम युनाईटेड कप बास्केटवल प्रतियोगिताको उपाधी काठमाण्डौको जेभियर इन्टरनेश्नलले हात पारेको छ । जेभियरका खेलाडी निकेश मगरको २६ प्वाइन्ट स्कोर संगै युनाईटेड कपको उपाधी हासिल…