Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#बजेट २०७६/७७

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५४ लाख रुपैंया सार्वजानिक (बजेटको पुर्ण पाठ)

पोखरा, १० असार /देशकै ठुलो पोखरा महानगरपालिका पोखरा महानगरपालिकाले आर्थिक वर्ष ७६/७७ को लागि ७ अर्ब ५४ लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले आगामी…

संसदमा सत्ता पक्ष विपक्षीको जुहारीः बजेट राम्रो र अपुरो

पोखरा, ४ असार /गण्डकी प्रदेश सरकारले असार १ गते ल्याएको बजेटका विषयमा संसदमा छलफलमा छ । सत्ता पक्षका सांसदले बजेटलाई राम्रो भनेका छन् भने बिपक्षले अधुरो र अपुरो बजेट भन्ने आरोप लगाउने गरेका…

केन्द्रको अनुदानमा गण्डकी प्रदेशलाई किन कम ? समानिकरणमा जम्मा ७ अर्ब अनुदान

पोखरा, २० जेठ /प्रदेश सरकारको सबैभन्दा बढि बजेटको हिस्सा भनेको केन्द्रिय सरकारले दिने अनुदान हो । वित्तिय समानिकरण, सशर्त, विशेष र समानिकरण गरि ४ शीर्षकमा प्रदेशले केन्द्रको अनुदान पाउँछन् ।…

आर्थिक वर्ष २०७६/०७७ को १५ खर्ब ३२ अर्बको बजेट (यस्तो छन् मुख्य मुख्य बुदाँ)

काठमाडौं, १६ जेठ /सरकारले आगामी २०७६/७७ वर्षको बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट पेस गरेका छन् । अर्थमन्त्री खतिवडाले आगामी…

कर्मचारीको तलब बढ्यो

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब बृद्धि गरेका छन् । राजपत्राकिंतको १८ प्रतिशत र राजपत्रअनकिंतको २० प्रतिशत…

रेलमार्ग बनाउन ७ अर्ब ७० करोड

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै रेलमार्गहरुको लागि आगामी वर्षमा ७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षका…

सरकारलाई पेट्रोल र डिजेलबाट थप १ रुपैयाँ शुल्क

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै सरकारले पेट्रोल र डिजेलमा थप १ रुपैयाँ शुल्क लिने भएको छ । सरकारले सडकको मर्मतका लागि…

स्वास्थ्य बीमा कार्यक्रम देशभर, बीमा रकम दोबर

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई देशभर पु¥याउने घोषणा गरेका छन् । सरकारले त्यसका लागि ६ अर्ब रुपैयाँ…

जग्गा भाडामा लिन निती बन्ने, स्वदेशी सामग्री प्रयोग गर्नु पर्ने, पर्यटनलाई २ अर्ब

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै जग्गा भाडामा लिई कृषी तथा अन्य व्यवसाय गर्ने ब्यवस्था गर्ने बताएका छन् । पर्यटन क्षेत्रको…

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याएको बताएका छन् ।…

सामाजीक सुरक्षा र जेष्ठ नागरिकको भत्ता बढ्यो

काठमाडौं, १५ जेठ/ अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै सरकारले सामाजिक सुरक्षा कार्यक्रमको भत्ता बढाएको छ । गर्भावस्थाद वृद्धावस्था सम्मलाई…

७० जिल्ला पूर्ण साक्षर, शिक्षामा १ खर्ब ६३ अर्ब बजेट

काठमाडौं, १५ जेठ/अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै ७० जिल्लालाई पूर्ण साक्षर बनाउने घोषणा गरेका छन् । संसदको दुबै संसदमा बजेट प्रस्तुत गर्दै…