Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#फेवा महोत्सव

फेवा महोत्सव आइतबार राती सकिंदै

पोखरा, १ बैशाख /फेवा तालको किनारमा आयोजित १६ औ फेवा नब बर्ष २०७६ का अवसरमा आयोजित झाँकी प्रतियोगितामा बाँझापाटन तमु सममाज प्रथम भएको छ । प्रतियोगितामा ताङतिङ दूधपोखराी तमु समाज द्वितीय र…

पोखरामा फेवा नव बर्ष महोत्सव सुरु

पोखरा, २९ चैत /पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा १६ औं फेवा नव बर्ष महोत्सव २०७६ सुरु भएको छ । संस्कृति, खाना र संगीतलाई केन्द्रित गरी आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री…

फेवा महोत्सवको तयारी पुरा

पोखरा, २८ चैत /भोली देखी २९ गतेबाट पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा सुरु हुने तीन दिने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ को सम्पूर्ण तयारी पूरा भएको छ । खाना, संस्कृति र संगीतलाई…

फेवा महोत्सवलाई संघसंस्थाले सघाउने

पोखरा, २२ चैत /पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा यही चैत २९ गतेदेखि आगामी बैशाख १ गतेसम्म आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सव २०७६ लाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता…

फेवा महोत्सवको तयारी तिब्र, झाँकी विजेतालाई ५१ हजार

पोखरा, १४ चैत /नेपाली संस्कृति, खाना र संगीतलाई विशेष जोड दिंदै पश्चिमाञ्चल होटल संघ पोखराले यसपटक पनि १६ औं फेवा नव बर्ष महोत्सव २०७६ आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशले मनाउँदै गरेको…

पोखरामा नव वर्ष फेवा महोत्सवको तयारी सुरु

पोखरा, २८ फागुन/चैत २९ देखि बैशाख १ गते सम्म पोखराको फेवा किनारमा आयोजना हुने १६ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । विगत बर्षहरुमा झैं यसपटक पनि पश्चिमाञ्चल होटल संघ पोखराले…