Browsing Tag

#फुटबल मैदान

पोखरामा नयाँ बनेको फुटबल मैदानमा फुटबल हेर्न रकम तोकियो

पोखरा, ९ मंसिर /पोखरा रंगशालामा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का खेल हेर्नको लागि प्रवेश शुल्क तय गरिएको छ । सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ र सिजनल टिकट ५ सय रुपैयाँ तोकिएको छ । स्थानीय साग…

पोखरा मौजामा अल्टिच्युड फुटबल मैदान सहित खेलकुद पुर्वाधार बनाउन डिपिआर तयार

पोखरा, २५ कार्तिक / कास्कीको आँटीघर मौजामा पोखरा महानगरपालिकाले अल्टिच्युड फुटबल मैदान निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेको छ । महानगरपालिका वडा नं २० मौजास्थित १७ सय मिटर उचाईमा फुटबल मैदानसहित खेलकुदका अन्य…

पोखरा रंगशाला फुटबल मैदान तयार हुदै, ६३ लाखको दुबो

पोखरा, १६ कात्तिक / निर्माण थालेको ८ महिनापछि पोखरा रंगशालाभित्रको फुटबल मैदानले आकार लिएको छ । चरणबद्ध रुपमा बर्मुडा दुबो (चपरी) कोलकत्ताबाट आएपछि मैदानले नयाँ रुप लिएको हो । असोज ९ गते पहिलो चरणको दुबो पोखरा रंगशाला आईपुगेको थियो । पटक…

पोखरा फुटबल मैदानमा दुबो विछ्याउने काम ६१ प्रतिशत

पोखरा, ६ कार्तिक / तेस्रो चरणको दुबो(चपरी) पोखरा रंगशाला भित्रिएपछि निर्माणाधिन फुटबल मैदान हरियाली बन्न अझै हप्ता दिनमा पुरा हुने छ । एकसातापछि फुटबल मैदानमा चपरी विछ्याएपछि मैदानको काम लगभग टुंगिने छ । यद्यपी पुरानो दुबो मरेको ठाँउमा…

पोखरा रंगशाला फुटबल मैदान निर्माण कार्य ५० प्रतिशत सकियो

पोखरा, २२ असोज / पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ । मंसिर १५ देखि शुरु हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि फुटबल मैदानको काम दशैंको छेकोमै काम गरिएको छ । टिकाको दिनमात्रै काम रोकियो । फेरी काम धमाधम शुरु…

पोखरा फुटबल मैदानको बरमुढा घाँस आइपुग्यो, विछ्याउन शुरु

पोखरा, ९ असोज/ पोखरा रंगशाला फुटबल मैदानको दुवो(चपरी) बिहीबार पोखरा आईपुगेको छ । कोलकत्ताबाट १८ तारिखमा हिडेको बरमुढाको दुवोसहितको चपरी बिहीबार दिउँसो पोखरा आईपुगेको हो । बिहीबार एक कन्टेनर चपरी आएको हो । रंगशाला परिसरमा आईपुगेको चपरीलाई…

पोखरा रंगशाला फुटबल मैदानको घाँससहितको चपरी कोलकत्ताबाट आउँदै

पोखरा, ५ असोज/ निर्माणाधिन पोखरा रंगशाला फुटबल मैदानको लागि आवश्यक घाँससहितको चपरी भारतको कोलकत्ताबाट लोड गरिएको छ । दशैं अगाडि नै घाँससहितको चपरी पोखरा आईपुग्ने छ । केही दिन अघिमात्रै जर्मनबाट एथलेटिक्स ट्रयाकको लागि आवश्यक सामान आईपुगेको…

पोखरा रंगशाला बनाउन कलकत्ताबाट घाँस, जर्मन सिन्थेटिक ट्रयाक र फ्रान्सबाट स्टिल स्ट्रक्चर आउने

पोखरा, २४ साउन/ पोखरा रंगशालाभित्रको फुटबल मैदानको घाँस अक्टोबर र प्यारापिटका सिट नोभेम्बरको पहिलोसातासम्ममा आईपुग्ने छ । डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत पोखरामा निर्माणाधिन फुटबल मैदानमा…

पोखरा रंगशाला फुटबल मैदान र प्यारापिट निमार्णका काम धमाधम

पोखरा, १० चैत/पोखरा रंगशालमा फुटबल मैदान सहितको प्यारापिटको काम धमाधम भएको छ । पोखरा रंगशाल पुगेर युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले निर्माणाधिन पोखरा रंगशालाको फुटबल मैदान एवं प्यारापिट निरीक्षण गरेका छन् । उनले काम गुणस्तरीय…