Browsing Tag

पौडी

पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

पोखरा, २५ फागुन / लमजुङ राईनास नगरपलिका ७ स्थित चेपेखोलाको गगटे भन्ने स्थानमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । सोही ठाउँका बाङ्गेचौर बस्ने सुरज सार्कीको छोरा १४ बर्षिय अनिल नेपालीको पौडी खेल्ने क्रममा पानीमा डुबी मृत्यु भएको छ…

पोखरा घुम्न आएकी युवती पौडी खेल्ने क्रममा डुबेर मृत्यु

पोखरा, ७ असोज / पोखरा महानगरपालिका २२ फुस्रे खोलाको रहमा पौडी खेल्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी २५ बर्षिय अनु भण्डारी पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले…

म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता

पोखरा, १८ असार /पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाएर बेनी नगरपालिका–३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मंगलबार दिऊसो म्याग्दी नदीमा पौडी खेल्ने क्रममा बेनपा–३ भकिम्लिका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा…

पोखरामा स्वीमिङ पुल बनाउन साढे दुई करोड रुपैयाँ

पोखरा, २ असार/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने जिम्मेवार गण्डकी प्रदेश खेलकुद परिषदको काँधमा छ । त्यस भन्दा अघि पोखरामै सागका केही खेल समापन गरिने छ । सागको लागि पुर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेशले आयोजना गर्ने नवौं…

पोखराको फुर्सेखोलामा पौडी खेल्ने क्रममा सोमबार देखी एक युवा बेपत्ता

पोखरा, २८ जेठ /पोखरा महानगरपालिका १७ फुर्सेखोलामा पौडी खेल्ने क्रममा सोमबार देखी एक युवा बेपत्ता भएका छन् । काठमाण्डौ घर भइ पोखराको चिप्लेढुंगा बस्दै आएका १९ बर्षीय संजिव तामाङ पौडी खेल्ने क्रममा वेपत्ता भएका हुन् । साथीहरुसंग सोमबार…

पोखरा रंगशालाभित्रै स्वीमिङ पुल बनाउन ४० करोडको बजेट प्रस्ताव

पोखरा, ६ जेठ/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता टुंगिएकै रात पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले नवौंं सस्करणको खेलकुद मेला आयोजना गर्ने झण्डा बोक्यो । झण्डा बोेकेको डेढ हप्तादिनपछि नै भौतिक पुर्वाधार निर्माणको चिन्ता थपिएको छ…

आठौं राष्ट्रिय प्रतियोगिता लागि गण्डकीबाट पौडीमा नायक दाजुभाई छनोट

पोखरा, २८ फागुन /बागलुङका दाजुभाई सागर र किरण नायक आठौं राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पौडी खेलमा छनोट भएका छन् । फागुन २४ र २५ गते पोखरामा आयोजना भएको पौडी छनोट प्रतियोगितामा सागरले आफुले खेलेका सवै २ सय मिटर ब्यक्तिगत…