CAN
Browsing Tag

#पोखरा महोत्सव

पोखरा महोत्सवमा आइतबार कमला घिमिरे र प्रिन्स लम्सालको लाइभ दोहोरी हुने

पोखरा १२ माघ / पोखरा महोत्सवको अन्तिम दिन आइतबार पछिल्लो समय दोहोरी गायर भाइरल बनेकी कमला घिमिरे र प्रिन्सि लम्सालको प्रस्तुती रहने भएको छ । महोत्सवमा आउने दर्शकले दोहोरीबाट भाइरल बनेकी कमला घिमिरे र प्रिन्स लम्सालको माग गरेपछि आयोजकले…

पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिताको उपाधी सूर्योदयलाई

पोखरा १० माघ/ पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिताको उपाधी सूर्योदय बोर्डिङ स्कुलले हात पारेको छ । फाइनल प्रतिस्पर्धामा ६ वटा विद्यालयलाई पछाडी पार्दै सूर्योदय बोर्डिङले लोक नृत्य प्रतियोगिताको उपाधी हात पारेको हो ।…

पोखरा महोत्सवमा कोरियन प्रविधीको प्यानल हाउसको ’boutमा जानकारी लिनेको भीड

पोखरा ९ माघ / पोखराको अमरसिंह चौरमा जारी दशौ संस्करणको पोखरा महोत्सवमा राखिएको कोरियन प्रविधीबाट निर्मित प्यानल हाउसको बारेमा बुझ्न दर्शकको भीड लागेको छ । सानो जग्गामा थोरै खर्चमा निर्माण गर्न सकिने प्यानल हाउस बनाउन सकिने भएकाले महोत्सवमा…

पोखरा महोत्सवमा जारी बुद्धिचाल प्रतियोगितामा अनिल र कृष्णको अग्रता

पोखरा, ८ माघ / अनिल कोइराला र कृष्ण थापा समान अंक ३.५ अंक सहित पोखरामा जारी राष्ट्रिय बुचिचाल प्रतियोगितामा अग्रता लिएका छन । युनाईटेड क्लव र कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा जारी…

पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगितामा शुरु, ११ जना खेलाडी दोश्रो चरणमा प्रवेश

पोखरा, ७ माघ / युनाईटेड क्लवको आयोजना र कास्की जिल्ला वुद्धिचाल संघको सह आयोजनामा सोमबारदेखी पोखराको अमरसिंह माविको पुस्तकालयमा बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । दशौ पोखरा महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगितामा ३० जना खेलाडीहरुको…

पोखरा महोत्सवमा कखरा डकुमेन्ट्री हेर्न दर्शकको घुइचो

पोखरा, ६ माघ / पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सव छैठौ दिन सम्म आइपुग्दा दर्शकको साथ पाउदै गएको छ । माघको १२ गते सम्म सञ्चालन हुने दशौ संस्करणको पोखरा महोत्सव छैठौ दिनमा जारी रहदा दर्शकको उल्लेख्य मात्रामा सहभागीता जनाएका छन ।…

आइतबारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता शुरु

पोखरा, ५ माघ / आइतवारदेखी पोखरा महोत्सवमा विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । १० औ पोखरा महोत्सवको स्टेजमा आइतबारदेखी हुने विद्यालय स्तरिय सामुहिक लोक नृत्य प्रतियोगितामा पोखराका १५ वटा विद्यालय बीच प्रतिस्पर्धा रहने…

पोखरा महोत्सवकै कारण लम्जुङको पुरनकोट होमस्टेमा पर्यटन बढ्न थाले

पोखरा, २ माघ / लम्जुङको पुरनकोट होम स्टेमा पोखरा महोत्सव कै कारण आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिन थालेका छन । नवौ संस्करणको पोखरा महोत्सवमा आयोजक युनाईटेड क्लवले ग्रामीण पर्यटन प्रवद्र्धनका लागी होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेपछि…

पोखरा महोत्सवको अवलोकन गर्न महोत्सव स्थलभित्रै धरहरा

पोखरा, १ माघ / पोखरा शहरभित्र धरहरा त छैन तर पनि धरहरा चढेको अनुभव भने पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा लिन पाइने भएको छ । दशौ संस्करण सम्म आइपुग्दा युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सवमा प्रत्येक वर्ष दर्शकलाई फरक टेस्ट…

पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना मुख्यमन्त्रीः गुरुङ

पोखरा, २९ पुस / युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना निर्माण गर्ने रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वताएका छन । युनाईटेड क्लव पोखराको आयोजनामा मंगलवारदेखी पोखराको अमरसिंह चौरमा…