Browsing Tag

#पोखरा प्रिमियर लिग

दोस्रो संस्करणको पिपिएलको उपाधि चितवन राईनोजलाई, करण, ज्ञानेन्द्र र रोहनलाई मोटरसाईकल

पोखरा, १२ पुस / अपराजित रहदै चितवन राईनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिगको उपाधि उचालेको छ । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा विराटनगरलाई ३२ रनले पराजित गर्दै चितवन राईनोजले उपाधि उचाल्यो । गत वर्ष पहिलो संस्करणमा चितवन पोखरा…

पिपिएलमा फाइनल प्रबेशका लागि विराटनगर र बुटवल प्ले अफमा

पोखरा, ९ पुस / पोखरामा जारी पोखरा प्रिमियर लिगमा विराटनगर र बुटवलले फाइनल प्रबेशका लागि प्ले अफ खल्ने भएका छन् । विराटनगरले प्ले अफमा स्थान बनाउदा काठमाडौंले दोस्रो सस्करणको पिपिएलबाट विट मारेको छ । विराटनले कम ओभरमै जित निकालेपछि…

पिपिएलमा अपराजित हुदै चितवन फाईनलमा

पोखरा, ८ पुस/ पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगितामा चितवन राईनोजले अपराजित यात्रालाई कायम राख्ने क्रममा मंगलबार काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको…

पिपिएल (PPL) मा चितवनको लगातार चौथो जित

पोखरा, ६ पुस / सन्नी पटेलको पोखरा प्रिमियर लिग (PPL) मै उत्कृष्ट स्पेल तथा करण केसी र भुवन कार्कीको लोभलाग्दो प्रदर्शन गरेपछि विराटनगर टाईटन्सलाई १२८ रनमै समेट्दै चितवन राईनोजले १८ रनको जित निकाल्दै फाईनल नजिक पुगेको छ । सन्नीले चार…

बुटबल ब्लाष्टर्समाथी चितवनको फराकिलो जित (PPL)

पोखरा, ३ पुस / चितवन राईनोजले दोस्रो खेल जित्दै ४ अंकसहित दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (PPL) को शीर्ष स्थानमा उलिएको छ । बिहीबार बुटवल ब्लाष्टर्सलाई ११९ रनले पराजित गर्दै शीर्षस्थानमा रहेको चितवनका लागि घरेलु मैदानमा करण…

पिपिएलमा साविक विजेता पोखरा पल्टनको दोस्रो हारसँगै दबावमा

पोखरा, २ पुस / पुनित मेहेराले अविजित ६१ रन बनाए पछि विराटनगरले पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै नमस्ते पोखरा प्रिमियर लिग टी-२० क्रिकेटमा पहिलो जित निकालेको छ । दोस्रो हार व्यहोरेको साविक विजेता पोखरा पल्टन पिपिएलका बाँकी खेल जित्नै…

पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै चितवन राईनोजको पहिलो जित

पोखरा, १ पुस / पोखरा जारी पोखरा प्रिमियर लिगमा चितवन राईनोजले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । चितवनलाई बिजयी बनाउन बाबर हायतले सर्वाधिक ६६ रनको योगदान दिए । पोखरा पल्टनका सर्वजित लद्दाको खराब बलिङ रहेयो ।…

पोखरा प्रिमियर लिग शुरु, पोखरा पल्टन ५८ रनले विजयी

पोखरा, ९ कात्तिक/ पोखरामा शुक्रबार देखी शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) (PPL) मा पोखरा पल्टनले विराटनगर टाईटनलाई ५८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको छ । टस हारेर व्याटिङको गरेको पोखरा पल्टनले दिएको १९८ रनको लक्ष्य पन्छाउने क्रममा…

पोखरा प्रिमियर लिग आज देखी, पोखरा पल्टन र विराटनगर उद्घाटन खेलमा भिड्दै

पोखरा, ९ कात्तिक / पोखरामा शुक्रबार देखी शुरु हुने पोखरा प्रिमियर लिग (PPL)पोखरा प्रिमियर लिगको (PPL) खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा पोखरा र विराटनगर खेल्ने टी–२० क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । ११ दिन सम्म सञ्चालन हुने…

फेवातालको किनारबाट पोखरा प्रिमियर लिगको ट्रफी सार्वजनिक

पोखरा, ८ कात्तिक /पोखरा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । छ फ्रेन्चाईज टोलीका मार्की खेलाडीहरु डुङ्गाबाट फेवातालको बिचमा रहेको तालबाराही मन्दिरमा ट्रफी सार्वजनिक गरिएको हो । पोखरा पल्टनका शरद भेषवाकर,…