Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#पोखरा कप

पोखरा कपको उपाधि क्यामरुनी टोली डफिन्सलाई

पोखरा, २७ माघ /शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई १–० गोलले पराजित गर्दै पहिलो पटक सहभागिता जनाएको क्यामरुनको डफिन्स क्लब परिवारले मनकामना केबलकार पोखरा कपको उपाधि जितेको छ । विजेता टिमले सात…

सडन डेथमा मनाङलाई हराउदै क्यामरुनी टोली पोखरा कपको फाईनलमा

पोखरा, २६ माघ/लिग च्याम्पियन सिक्नेचर मनाङ मस्र्याङ्दीको चुनौतिलाई सडन डेथमा पन्छाउँदै पहिलो पटक सहभागि बनेको पाहुना टोली क्यामरुनको डफिन्स फुटबल क्लब परिवार मनकामना केवलकार पोखरा कपको…

पेनाल्टी सुटआउटमा जापानीज टोलीलाई हराउदै एपीएफ पोखरा कपको फाईनलमा

पोखरा, २५ माघ /शसस्त्र प्रहरी बलको एपीएफ क्लबले फाईनल खेल्ने ढोका खोल्दा पाहुना टोली भने पेनाल्टी सुटआउटमा अनुभव विहीन देखिदैं छैटौं मनकामना केवलकार पोखरा कपबाट बाहिरिएको छ । निकै दबावमा…

बर्षाले पोखरा कपको एपीएफ र रिस्हो युनिर्भसिटी जापान बीचको खेल स्थगित

पोखरा, २४ माघ/पोखराका कप अन्तरगत पहिलो सेमिफाईनल खेल वर्षाले रोकिएको छ । शसस्त्र प्रहरी बलको एपीएफ क्लब र जापानको रिस्हो युनिर्भसिटी बीचको खेल पानीकै कारण स्थगित भएको हो । पानीकै कारण मैदान…

टाईब्रकेरमा बिग्रेड ब्वाईजलाई हराउदै मनाङ सेमिफाईनलमा

पोखरा, २३ माघ/मनाङ मस्र्याङ्दीले बिग्रेड व्वाईजलाई हराउदै मनकामना केबलकार पोखरा कपको सेमिफाइलनमा प्रबेश गरेको छ । दश खेलाडीमा सीमित बिग्रेड ब्वाईजलाई हराउन मनाङले टाइब्रकेरको सहेता लिनु…

CAN InfoTech 2019 Pokhara

मनकामना पोखरा कपमा जापानीज टोलीले पुलिसको यात्रा टुंगियो

पोखरा, २२ माघ/विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउदै पाहुना जापानीज टोली भने मनकामना केवलकार पोखरा कपको सेमिफाईनलमा प्रवेश गरेको छ । पहिलो पटक पोखरामा उपस्थिति जनाएको जापानको रिस्हो…

आर्मीलाई क्यामरुनी पोखरा कपको सेमिफाइनलमा

पोखरा, २१ माघ /इटहरीमा मदन भण्डारी गोल्डकप उचालेर पोखरा आईपुगेको त्रिभुनव आर्मी क्लब भने क्र्वाटरफाईनलबाटै रित्तो हात फर्किएको छ । सुदुरपश्चिमको खप्तड गोल्डकपमा पराजयसँगै नेपाली भूमिमा फुटबल…

थ्रीस्टारलाई हराउदै एपीएफ पोखरा कपको सेमिफाइनलमा

पोखरा, २० माघ /पोखरामा जारी मनकामना केबुलकार पोखरा कपमा थ्रीस्टारलाई हराउदै शसस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनमा प्रबेश गरेको छ । खेल शुरु भएको ३५ सेकेण्डमै गोल गर्दै एपीएफले अग्रता लिएको…

पोखरा कपमा घरेलु टोलीलाई पराजित गर्दै बिग्रेड ब्वाई अन्तिम आठमा

पोखरा, १८ माघ/आयोजक पोखरा ११ लाई हराउदै विग्रेड व्इाईज छैटौं सस्करणको मनकामना केवलकार पोखरा कपको अन्तिम आठमा प्रबेश गरेको छ । क्लोज क्याम्प विनै सिधै पोखराको मैदानमा उत्रिएको बिग्रेड…

च्यासललाई हराउदै बिदेशी टोली क्यामरुन पोखरा कपको अन्तिम आठमा

पोखरा, १६ माघ /पाहुना टोली क्यामरुनी डाफिन्स फुटबल क्लब छैटौं मनकामना केवलकार पोखरा कपमा बिजयी सुरुवात गरेको छ । क्यामरुनी टोलीले च्यासल युथ क्लब काठमाडौंलाई १–० ले पराजित गर्दै अन्तिम आठमा…

CAN InfoTech 2019 Pokhara

पोखरा कपमा एपीएफको विजयी सुरुवात

पोखरा, १५ माघ/एन्फा कास्कीको आयोजनामा पोखरामा सुरु भएको छैटौं सस्करणको मनकामना केबुलकार पोखरा कपमा विभागीय टोली शसस्त्र प्रहरी बलले विजयी सुरुवात गरेको छ । हिमालय शेर्पालाई २ – १ गोल अन्तरले…

मंगलबार देखी हुने पोखरा कपमा दुई विदेशी सहित १२ टिमको सहभागीता

पोखरा, १३ माघ/एन्फा कास्कीको आयोजनामा हुने छैटौं संस्करणको मनकामना केवलकार पोखरा कपमा दुई विदेशी सहित १२ टिमले सहभागीता जनाउने भएका छन् । प्रतियोगितामा क्यामरुनको टोली र जापानको…

पोखरा कप तयारी अन्तिमचरणमा, दुई विदेशी सहित १२ टिम सहभागी हुने

पोखरा, १२ माघ/ छैटौ मनकामना केबुलकार पोखराको कपको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा १४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोलीले प्रतियोगितामा सहभागिता जनाउँदै छ । छैटौं संस्करणको…

मनकामना पोखरा कप फुटबल प्रतियोगिता माघ तेस्रो साता

पोखरा, १७ पुस/दुई वर्षदेखी रोकीएको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता माघको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ १५ गतेदेखि २६ गतेसम्म…