Ganthan News Pokhara
All news from Pokhara & around
Browsing Tag

#पुल

विजयपुर खोलामा बेलीब्रिज जडान सुरु

पोखरा, २८ असार /पोखरा प्रबेश गर्ने मुख्य नाका पोखरा २६ र १४ जोड्ने विजयपुर खोलामा बेलीब्रिज जडान शुरु भएको छ । बेलीब्रिज करिब दुई हप्तामा जडान भइसक्ने निमार्ण पक्षले जनाएको छ । बेलिब्रिज…

बाढीले पूर्वपश्चिम राजमार्गको पुल भाचिँयो

बर्दिबास, २८ असार /बाढीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बगाएको छ । पुलको बीच भाग नै भत्किएपछि सवारी आवत जावत ठप्प भएको छ ।पुल बगाउँदा…

कास्कीमा ठेकेदारको लापरबाहीले ८ करोड स्वाहा, मादी पुल बाढीले बगायो

पोखरा, ८ असार /कास्कीको ताङतिङ र याङजाकोटलाई सदरमुकामसँग जोड्न ज्याम्दुस्थित मादीमा पक्की पुल बनाउन ४ बर्षअघि ठेक्का सम्झौता भयो । २०७२ सालमा १५ महिनाभित्रै सक्ने गरि मृत सञ्जीवनी निर्माण…

पोखरा १७ र २१ जोड्ने फुर्सेखोला ट्रस्टपुल निमार्णमा ढिलाई

पोखरा, ३० जेठ /पोखरा महानगरपालिका वडा नं १७ र २१ जोड्ने फुर्सेखोला ट्रस्टपुलमा फलामका सामान उपलब्ध नहुँदा पुल निर्माणकार्यले तिव्रता पाउन सकेको छैन । पोखरा महानगरपालिका तथा एस.डब्लु.ए.पि…

पोखरा २३ ठुलाखेतको खहरे खोलामा पुल बन्ने, सोमबार सिलन्यास

पोखरा, २२ बैशाख /पोखरा महानगरपालिका वडा नम्बर २३ खहरेखोलामा मोटररेवल पुल निमार्ण हुने भएको छ । पोखरा २३ र २४ जोड्ने गरी पुल निर्माण हुन लागेको हो । ९० मिटर लम्बाई र ७ मिटर २० सेन्टिमिटर…

पोखराको बिजयपुरको पुल खतरामा

सागर राज तिमिल्सिना पोखरा, २५ फागुन /पोखराको मुख्य प्रबेश द्धारका रुपमा रहेको बिजयपुर खोलाको पुल जोखीम परेको छ । स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको पुलको स्टिल नै ठाउँ ठाउँमा चर्किने…

नदीपुर – फूलबारी जोड्ने पुल निमार्णको अन्तिम चरणमा

गन्थन डटकम पोखरा, १० माघ /पोखराम महानगरपालिका वडा नम्बर ३ नदीपुर र ११ फूलबारी जोड्ने पुलको निमार्ण अन्तिम चरणमा पुगेको छ । आउँदो बैशाखको पहिलो हप्तामा निमार्ण सक्ने निमार्ण कम्पनी हिराचन…