CAN
Browsing Tag

#पामे

पामे सडकको रातो डाँडा भत्किएको सडक अझै बनेन्

पोखरा, २ माघ / भदौमा भासिएको पोखरा फेवाताल किनाराको पामे जाने सडक अन्तरगत रातो डाँडा क्षेत्रको सडक करीब ५ महिना हुदाँ पनि निमार्ण हुन सेकेको छैन । भदौमा आएको वर्षाले पोखराको फेवाताल किनारा स्थित रातो डाँडा नजिकको सडक भासिएको थियो । सडकको…

पामे, ठुलाखेत, घाँटीछिना सडक र अन्य दुई योजनामा योजना आयोगले बजेट थप्ने

पोखरा, ३ पुस / पोखरा महानगरपालिका र राष्ट्रिय योजना आयोगको समपूरक साझेदारी अन्तर्गत ३ आयोजनाको काम अगाडि बढाइने भएको छ । पोखरा महानगरपालिकाले काम सुरु गरिसकेका तीन आयोजनामा थप काम गर्न आयोगसँग साझेदारी गरेको हो । साझेदारीमा पोखरा महानगर…

पोखराका मेयरको अनुगमनः ‘हल्नचोक–पामे सडक यसै वर्ष कालोपत्रे हुन्छ’

पोखरा, १० साउन /पोखरा महानगरपाकिलाका मयेर मानबहादुर जिसीले पोखराका विभिन्न वडामा भएको विकासे कामको अनुगमन गरेका छन् । शुक्रबार विहान पोखरा १८, २३, २४ र १६ मा अनुगमन गरेका छन् । अनुगमनका क्रममा कति पय ठाउँमा ग्याभिन लगादा बिगारेको भन्दै पुन…

यस वर्ष पनि पामे असारे रोपाई महोत्सव हुने

पोखरा, २ असार / फेवा क्लबको आयोजना पोखरा २४ पामेमा असारे रोपाई महोत्सव हुने भएको छ । अघिल्लो वर्ष पोखरा पर्यटन परिषद् सगँ मिलेर रोपाई महोत्सव गरेको क्लबले यस वर्ष पनि आयोजनामा रोपाई महोत्सव गर्न लागेको हो । रोपाई सबैका लागि भन्ने नाराका…

फेवातालको जलाधार क्षेत्रमा एम्वुलेन्स सेवा संचालन

पोखरा, २४ चैत्र /पोखरा महानगरपालिकाले फेवातालको जलाधार क्षेत्रका स्थानीय वासिन्दालाई केन्द्रित गरी एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । एम्वुलेन्स सेवाको पोखरा महानगर पालिकाका प्रमुख मानवहादुर जिसीले आईतवार पामे वजारमा शुभारम्भ गरे ।…

हल्नचोक–पामे–घाँटीछिना सडक कालोपत्रे गर्न थप बजेट, पामे सम्म कालोपत्रे हुने

पोखरा, १६ चैत /हल्नचोक–पामे – ठुलाखेत –घाँटीछिना सडकमा थप बजेट आउने भएको छ । हल्नचोक–पामे – ठुलाखेत –घाँटीछिना सडक कालोपत्रे गर्न ६ करोड र घाँटीछिना देखी भञ्याङ सम्म सडक स्तरोन्नत्ति गर्न ४ करोड गरी १० करोड बजेट थप भएको पोखरा…

हल्नचोक–पामे–घाँटीछिना सडक कालोपत्रे र स्तरोन्नत्ति गर्न २ करोड बजेट

श्याम राना पोखरा, ९ पुस /हल्नचोक–पामे – ठुलाखेत –घाँटीछिना सडक आयोजना स्तरोन्नत्ति हुने भएको छ । प्रदेश सरकार मातहको ‘पूर्वाधार विकास कार्यालय’ र ‘वल्र्ड बैंक’बाट बाटोको स्तरोन्नत्तिका लागि २ करोड बढि बराबरको बजेट निकासा भए पछि बाटोको…