Categories
पर्यटन फिचर

पर्यटन मन्त्रीमा योगेश भट्टराई नियुक्त, आजै सपथ हुने

काठमाडौं, १५ साउन/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री नियुक्त भएका छन् । उनको आजै बुधबार नै ४ बजे सपथ लिने तयारी भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परि निधन भएपछि पर्यटनमन्त्रालय प्रधानमन्त्री ओली आफैंले […]