Browsing Tag

#परीक्षा

कक्षा १ देखि ९ को परीक्षा चैत ५ गतेभित्र सकाउन अनुरोध

काठमाडौं, २१ फागुन / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले कक्षा १ देखि ९ को परीक्षा चैत ५ गतेसम्म सकाउन अनुरोध गरेको छ । आइतबार मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै विश्वभर कोरोनाभाइरसको संक्रमण बढ्दै गएकोले सतर्कता अपनाउन कक्षा १…

५८ सालपछि परीक्षा छुटेकालाई मौका परीक्षा, स्नातकोत्तर, स्नातक र प्रवीणता तहको अन्तिम मौका

पोखरा, ४ असार / त्रिभुवन विश्वविद्यालयले २०५८ सालपछि कारण विषेशले परीक्षा दिन छुटेका विद्यार्थीका लागि मौका परीक्षा खुलाएको छ । स्नातकोत्तर, स्नातक र प्रवीणता प्रमाणपत्र तहमा व्यावहारिक र थेसिस छुटेका विद्यार्थीका लागि परीक्षा दिन मौका…

पोखरा महानगरको कक्षा ८ को परीक्षाफल प्रकाशन

पोखरा, २५ चैत /पोखरा महानगरपालिकाले कक्षा ८ आधारभुत तह उत्रिर्ण परीक्षाको नतिजा प्रकाशन भएको छ । पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले फागुन २७ गते देखी चैत ७ गते सम्म सञ्चालन गरेको परीक्षा फल प्रकाशन गरेको हो । पोखरा…

विप्लव माओवादीको बन्दका कारण महानगरमा ३० गते हुने कक्षा ८ परीक्षा स्थगित

पोखरा, २८ फागुन /सोमबारबाट सुरु भएको पोखरा महानगरपालिका स्तरीय कक्षा ८ को पेशा व्यवसाय र प्रविधि विषयको परीक्षा स्थगित भएको छ । फागुन ३० गते निर्धारित सो विषयको परीक्षा चैत ७ गते बिहीबार बिहान १०ः३० सम्मका लागि सारिएको परिक्षा शाखाले…

कक्षा ११ मा दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने

काठमाडौं, २६ कात्तिक /राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । बोर्डले एउटा मात्रै विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने प्रावधान संशोधन गरेर सी या सोभन्दा तल्लो ग्रेड…