Browsing Tag

#नेपाल आइडल

नेपाल आइडलको अडिसन मंगलबार पोखरामा, तयारी पूरा

पोखरा, ३० भदौ / अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको पोखरा अडिसनको तयारी पूरा भएको छ । भदौ ३१ गते मंगलबार पोखरा सिमलचौरको जनप्रिय माविमा अडिसन हुनेछ । एपीवान टेलिभिजनका तथा…

नेपाल आइडलको सिजन ३ को अडिसन शुरु हुदै, पोखरामा भदौ ३१ मा हुने

पोखरा, १३ भदौ/ अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको अडिसन भदौ अन्तिम साताबाट शुरु हुने भएको छ । भदौं ३१ गते देखी पोखराबाट अडिसन शुरु हुन लागेको हो । पोखराको सिमलचौरमा रहेको…

बिक्रम बराललाई जिताउन सिडी विजय अधिकारीको सहयोग

पोखरा, ४ मंसिर /केहि दिन अघि मात्र कतारको दोहामा सम्पन्न ‘दि भ्वाइस अफ नेपाल’ को फाइनलबाट विजेता बन्न सफल भएका पोखराका सिडी विजय अधिकारीले नेपालको अर्को गायन रियालिटी शो ‘नेपाल आइडल’ को दोस्रो संस्करणका अन्तिम प्रतिस्पर्धी पोखराकै बिक्रम…

अधिकारी बने ‘द भ्वाइस अफ नेपाल’, नेपाल आइडलका विक्रम बराल द्वारा बधाई (को हुन् सिडि विजय अधिकारी)…

पोखरा, २९ मंसिर /कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको अन्तराष्ट्रिय स्थरको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ (THE VOICE OF NEPAL) को उपाधी पोखराका सिडी विजय अधिकारीले हात पारेका छन् । शुक्रबार कतारमा नेपाली समय अनुसार राती १० बजे…

नेपाल आइडलबाट किन बाहिरिइन् ’गोल्डेन माइक’ विजेता नीलिमा

पोखरा, ७ मंसिर / नेपाल आइडलमा स्वरको जादु चलाउन सफल पोखराकी नीलिमा थापा शुक्रबारको नेपाल आइडलको कार्यक्रमबाट बाहिरिएकी छन् । नीलिमाले आइडलबाट बाहिरिएपछि सधैंभरि गायनलाई नै साथी बनाउने बनाइन् । नीलिमा पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी…

नेपाल आइडल उत्कृष्ट आठबाट क्रिसल कँडेल बाहिरिए

पोखरा, १ मंसिर / रियालीटि सो नेपाल आइडलको अन्तिम आठबाट धादिङका क्रिसल कँडेल बाहिरिएका छन् । एपिवान टेलिभिजनबाट शुक्रबार राती प्रशारण भएको कार्यक्रममा कँडेल बाहिरिएका हुन् । धादिङबेँसीका क्रिसल पोखरा अडिसनबाट नेपाल आइडलमा छनोट भएका थिए ।…

नेपाल आइडल बुद्ध लामाको नयाँ गित रातो टीका निधारमा (भिडियोसहित)

पोखरा, १८ कात्तिक / नेपाल आइडल बुद्ध लामाको नयाँ गीत रातो टिका निधारमा शुक्रबार सार्वजनिक भएको छ । प्रभा आचार्यको शब्द रचनामा ‘रातो टीका निधारमा’ बोलको गीतमा बुद्ध लामा र मेलिना राईले स्वर दिएका छन् । गीतमा बसन्त सापकोटाको संगीत छ ।…

बिक्रम बराललाई नेपाल आइडल बनाउन बरालको संयोजकत्वमा समिति गठन

पोखरा, १५ कात्तिक / एपिवान टेलिभिजनमा जारी नेपाल आइडलको दोस्रो संस्करणका प्रतिस्पर्धी पोखराका बिक्रम बराललाई जिताउन मूलसमिति गठन गरिएको छ । बिहीबार पोखरामा एक कार्यक्रम गरि २१ सदस्य मूलसमिति गठन गरिएको हो । त्रिबेणी संगीतालय न्युरोड…

बिक्रमलाई नेपाल आइडल बनाउन पोखरामा सहयोग समिति गठन

पोखरा, १२ कात्तिक / नेपालको चर्चित गायन रियालिटी शो नेपाल आइडलको दोस्रो संस्करणमा उत्कृष्ट ९ मा पर्न सफल भएका बिक्रम बराललाई जिताउन पोखरामा सहयोग समिति गठन गरिएको छ । सुनचाँदी व्यावसायी संघ र स्वर्णकार कल्याण समितिको सोमबार बसेको संयुक्त…