Browsing Tag

#दानबहादुर कार्की

कास्कीका एसपी कार्कीको एक्सनः पोखरामा अपहरण गर्ने अपहरणकारी आधा घण्टामै पक्राउ

पोखरा, २५ भदौ / पोखरामा बुधबार एक व्यवसायीको अपहरण भयो । विहान १० बजेर ५० मिनेटमा पोखरा ६ लेकसाइड बस्ने ४५ वर्षीय निर्माण व्यवसायी रत्नबहादुर कार्की ‘जीवन’को अज्ञात समूहले अपहरण गर्यो । पोखरा ९ नयाँबजार स्थित सामुदायिक सेवा केन्द्र जिल्ला…

सामाजिक संजालमा चितवनको एसपी दानबहादुर भन्दै कास्कीको प्रहरीको प्रमुखको तस्बिर दुरुपयोग

पोखरा, ४ भदौ/ कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीको फोटो दुरुपयोग भएको छ । सामाजिक सञ्जालमा कास्की दानबहादुर कार्कीको फोटोलाई चितवन प्रहरी प्रमुख एसपि दानबहादुर मल्लको तस्बिर भनि सामाजिक सञ्जालमा दुरुपयोग भएको हो । “रबि दाइ लाई…

विद्यार्थीलाई प्रशिक्षणः कास्की प्रहरी प्रमुख कार्कीलाई हत्गढी

सुमन ढुंगाना / सागर राज तिमिल्सिना पोखरा, ६ साउन/ कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्की हातमा हत्गढी लागेको छ । सोमबार कास्की प्रहरीको हाता भित्रै हत्गढी लागेको हो । हत्गढी खोल्न सिपाही चाँबी ल्याए पनि एउटा मात्रै खुले पछि…

कास्कीका नयाँ एसपी कार्कीको एक्शन, प्रहरी र डक्स कारोबारी आरोपी बिच मुठभेड (भिडियो सहित)

पोखरा २९ जेठ/ पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । लागू औषध भएको जानकारी पाएपछि प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरीलाई नै आक्रमण भएपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको…

कास्की प्रहरीका एसपी ओम रानाको सरुवा, दानबहादुर कार्की आउने

पोखरा, १३ जेठ /जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपि ओमबहादुर रानाको सरुवा भएको छ । करिब १४ महिनापछि रानाको प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचारप्रसार शाखामा सरुवा भएको हो । अघिल्लो बर्षको बैशाख अन्तिम साता राना कास्कीमा आएका…