Browsing Tag

#तेक्वान्दो

तेक्वान्दो एकेडेमी निर्माण गर्ने उद्देश्यसहित किनिएको जग्गा २६ वर्षदेखि उपयोग विहीन

पोखरा, २१ साउन/ २६ वर्ष अघिको समय हो । जतिबेला नेपालमा भर्खरै तेक्वान्दो खेल भित्रिसकेको थियो । कोरियन प्रशिक्षक ‘सिन’ले नेपालमा तेक्वान्दो भित्रयाए । उनै सिनले २६ वर्ष अघि पोखरामा व्यक्तिगत लगानीमा जग्गा किनिदिए । नेपालको हरियाली र पोखराको…

आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशलाई १ स्वर्ण, २ कास्य पदक

नेपालगञ्ज, ९ बैशाख /नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ । आइतबार भएको महिला तर्फको ४६–५० केजी तौल…

गण्डकी प्रदेश राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको दुबै टिम सेमिफाईनलमा

नेपालगञ्ज, ८ बैशाख/गण्डकी प्रदेश आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिला तथा पुरुषको टिम सेमिफाइनलमा प्रबेस गरेको छ । गण्डकी प्रदेशले आफ्नो लिग चरणका तीन/तीन खेलमा लगातार जित हासिल गरी अन्तिम चारमा…

जिल्ला तेक्वान्दो संघ कास्की ११ औ वर्षमा

पोखरा, ३ चैत्र/कास्की जिल्ला तेक्वान्दो संघको ११औ साधारण सभा पोखरामा शनिबार सम्पन भएको छ । जिल्ला खेलकुद विकास समितीका अध्यक्ष यम गुरुङले उद्घाटन गर्दै पोखरालाई खेलकुदको राजधानीका रुपमा विकास गर्ने भौतीक पुर्वाधारहरुको बिकास भई रहेको बताए…

एरिनामा घाईते तेक्वान्दो खेलाडीलाई सहयोग प्रदान

पोखरा, १ चैत/आमा छैनन् । बुवाको उमेर ढल्किसकेको छ । मजदुरी गर्दै छोरा र छोरीलाई बुवाले जेनतेन पाल्दै आएका थिए । अहिले ज्यालादारी काम समेत बुढेसकालले गर्दा बुवाले गरेका छैनन् । एउटा दिदी छिन् । क्याम्पस पढछिन् । आयस्रोत केही छैन् । आड…

पोखरामा आत्मरक्षा तालिम सुरु, महिला हिंसामा कमी आउछः मन्त्री पुन

पोखरा, १ फागुन /गण्डकी प्रदेश तेक्वान्दो सघंको आयोजनामा  महिला हिंसा विरुद्ध आत्मरक्षा तालिम सुरु भएको छ । बुधबार आजबाट सुरु भएको आत्मरक्षा तथा प्रशिक्षक प्रशिक्षण तालिमको सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन । कार्यक्रमको…

पोखरामा फागुन १ देखि महिला हिसां विरुद्ध आत्मरक्षाका खेलकुद कार्यक्रम हुने

पोखरा, २७ माघ/समाजमा महिला तथा बालबालिका लक्षित हिसां बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रमहरु आउन थालेका छन् । पछिल्लो समय निर्मला पन्त हत्या प्रकरण पछि महिला विरुद्धको हिसां रोक्ने कार्यक्रमलाई खेलकुद संग समेत समेट्न खोजिएको छ । सो कार्यक्रम…

हिमालयन कम्प्युटर गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगितामा कास्की प्रथम

पोखरा, १२ माघ/गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिताको शनिबार पोखरामा सम्पन्न खेलमा कास्की जिल्ला प्रथम भएको छ । प्रतियोगितामा बाग्लुङले दोश्रो तथा पर्वतले तेश्रो स्थान हाँसिल गरेको छ । कास्की जिल्ला ४ स्वर्ण, २ रजत र ३ कास्य सहित प्रथम भएको…

गण्डकी प्रदेश स्तरीय तेक्वान्दो शुरु, “प्रदेशमा खेलकुदको बिकास हाम्रो लक्ष्य”–मन्त्री गुरुङ

पोखरा, ११ माघ /हिमालयन कम्प्युटर गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता पोखरामा शुक्रबारबाट शुरु भएको छ । दुई दिने प्रतियोगिताको उद्घाटन गर्दै, गण्डकी प्रदेश आर्थिक मार्मिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले खेलकुद बिकासलाई…

पोखरामा माघ ११ गते देखि गण्डकी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने

पोखरा, ७ माघ/कास्की जिल्ला तेक्वान्दो संघको आयोजनामा यही माघ ११ गते देखि पोखरामा गण्डकी प्रदेश तेक्वान्दो प्रतियोगिता २०७५ हुने भएको छ । ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप यही माघ १२ गतेसम्म पोखरा रंगशालामा गण्डकी प्रदेशका…