Browsing Tag

#तास

पोखरामा जुवातास खेल्ने ६ जना पक्राउ

पोखरा, १९ असार / जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर१४ चाउथेबाट जुवातास खेल्दै गरेका ६ जनालाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीको टोलिले ४ बुक तास सहित…

पोखरामा दुई महिलासहित छ जुवाडे पक्राउ

पोखरा, १८ असार / कास्की प्रहरीले पोखरामा दुई महिलासहित छ जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ तितेपानी रानीवनस्थित रिमा गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब…

पोखरामा साढे तीन लाख सहित १० जना जुवा खालबाट पक्राउ

पोखरा, १४ कात्तिक / कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ८ आलुमाइलाचोक एक घरमा जुवातास खेल्दै गरेका १० जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलिले १ बुक तास र नगद ३ लाख ५७ हजार ५ सय ५० सहित १० जनालाई…

पोखरामा दुई ठाउँबाट जुवा खेल्दै गरेका पक्राउ

पोखरा, १३ कात्तिक / कास्की प्रहरीले पोखराका दुई ठाउँबाट जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको छ । महानगरपालिका वडा नम्बर ९ बास्तोलाथरबाट जुवा खेल्दै गरेको सुचनाको आधारमा प्रहरीले ७ जनालाई नगद ३२ हजार ४ सय ३० रुपैया सहित पक्राउ गरेको छ ।…

पोखराको लेकसाइडमा साढे १० लाख सहित ९ जना जुवा खेल्ने पक्राउ

पोखरा, १० कात्तिक / कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ६ पहारीमार्गमा रहेको एक होटलबाट जुवा खेल्दै गरेका ९ जनालाई पक्राउ गरेको छ । शनिबार साझँ होटलमा जुवा खेलाईरहेको भन्ने स्थानियको सुचनाको आधारमा प्रहरी टोलीले पक्राउ गरेको हो ।…

पोखरामा ३ महिनामा साढे २ सय जुवाडे समातिय, २० लाख नगद बरामद

पोखरा, २९ असोज / प्रहरीले पोखरामा जुवातास खेल्ने करिब साढे २ सय जना पक्राउ परेका छन् । यो पछिल्लो तीन महिनाको तथ्यांक हो । कास्की प्रहरीले गरेको स्विप अपरेसनमा साउन यता २ सय ३२ जना जुवाडे पक्राउ परेका हुन् । त्यसमध्ये पुरुष २ सय १७ जना छन्…

पोखरामा २ दिनमा ७ लाख सहित जुवा खेल्ने ३२ जना समातिय

पोखरा, २८ असोज / पोखराका विभिन्न ठाउँबाट प्रहरीले ७ लाख २७ हजार सहित जुवा खेल्ने ३२ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका वडा नं २ अधिकारी टोल स्थित राज बहादुर गुरुङंको घरबाट ४ जनालाई पक्राउ गरेको हो । प्रहरी टोलीले जुवा तास…

पोखरमा जुवा तास खेल्दै गरेका चार जना पक्राउ

पोखरा, १६ असोज / पोखरा महानगरपालिका ३१ लामास्वाँरा स्थित कमल बुढाथोकीको घरमा जुवातास खेलिरहेका चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका ३१ लामास्वाँराका २६ बर्षिय सुमन…

पोखराका दुई ठाउँबाट जुवाडे पक्राउ, २ लाख ७३ हजार सहित २५ जना पक्राउ

पोखरा, २२ भदौ / पोखराका दुई ठाउँबाट कास्की प्रहरीले २५ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडा स्थित जंग बहादुर पुनको घरमा जुवा तास खेलि खेलाईरहेको आरोपमा १९ जनालाई पक्राउ गरेको छ । प्रहरीले पुन सहित १९…

पोखराका ५ स्थानबाट जुवा खेल्ने ४० जना पक्राउ

पोखरा, २७ साउन/ कास्की प्रहरीले पोखराका विभिन्न ठाउँमा जुवा खालमा छापा मार्दा ४० जना पक्राउ गरेको छ । प्रहरीले नगद २ लाख ५८ हजार ३ सय २० रुपैया सहित ४० जनालाई पक्राउ गरेको हो । प्रहरीले पोखरा महानगरपालिका ५ प्रर्याङ स्थित विमला श्रेष्ठको…