Browsing Tag

#तराकारी

तराकारीमा विषादी न्युनिकरणका लागि कृषकलाई तालिम

पोखरा, १९ जेठ/तराकारीमा रासायनीक विषादी न्युनिकरण गर्नका लागि पोखरामा कृषकलाई तालिम प्रदान गरिएको छ । कारितास नेपालको आयोजनामा पोखराका दुईवटा वडाका कृषकलाई प्रयोगात्मक रुपमा तालिम दिएको हो । गत माघबाट शुरु भएको तालिम शनिबार सम्पन्न भएको हो…